चैत्र १२, २०८२ बिहीबार | १६:२५:४८
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

रोनाल्डो र मार्टिनेज विश्वकपका ‘फ्लप’ खेलाडी सुचिमा

काठमाडौं । पोर्चुगल कप्तान क्रिस्टियानो रोनाल्डो दोहामा सम्पन्न कतार फिफा विश्वकप २०२२ ‘फ्लप’ सुचिमा समावेश भएका छन् । डेली मेलले निकालेको खराब सुचिमा रोनाल्डोसहित विश्वविजेता अर्जेन्टिनाका स्ट्राइकर लौटारो मार्टिनेज रहेका छन् । दुबै खेलाडीको लागि कतार विश्वकप संझनयोग्य रहेन ।

रोनाल्डोले विश्वकपमा जम्मा एक गोल गरेका छन् । प्रशिक्षक फर्नान्डो सान्तोषसँग सम्बन्ध सुमधुर नभएपछि ३७ वर्षीय रोनाल्डो अन्तिम दुई खेलमा ‘प्लेइङ सेट’ बाहिर थिए । स्विजरल्यान्डसँग प्रिक्वार्टरफाइनल र मोरक्कोसँग क्वार्टरफाइनलमा रोनाल्डो बेन्चबाट सुरु गरेका हुन् । मोरक्कोसँग १–० ले पराजित भएपछि पोर्चुगल विश्वकपबाट बाहिरिएको थियो ।

यसैगरी मार्टिनेज विश्वकप खराव प्रदर्शन गर्ने सुचिमा छन् । समूह चरणको सुरुवाती दुई खेल (साउदी अरेबिया र मेक्सिको) विरुद्ध प्लेइङ सेटमा स्थान बनाएपछि बेन्चमा सिमित थिए ।

प्रशिक्षक लियोनल स्कालोनीले मार्टिनेजको स्थानमा जुलियन अल्भारेजलाई मौका दिएका हुन् । अल्भारेजले चार गोल पूरा गरे । इन्टर मिलानबाट व्यवसायिक फुटबल खेलिरहेका मार्टिनेजले अर्जेन्टिना विश्वच्याम्पयन हुँदा एक सय ४८ मिनेट मैदान बिताउँदा गोलविहिन रहे ।

यसैगरी चेल्सी गोलरक्षक तथा सेनेगलका खेलाडी इडोआर्ड मेन्डी, अमेरिकाका राइट ब्याक सर्जियो डेस्ट, पोल्यान्डका कामिल ग्लिक ‘फ्लप’ सुचिमा समावेश छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो