चैत्र ११, २०८२ बुधबार | २३:०८:०७
निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध

मेसी र अर्जेन्टिनालाई पेलेको बधाई

दोहा । ब्राजिलका महान खेलाडील पेलेले अर्जेन्टिनालाई विश्वविजेता बनेको बधाई दिएका छन् । 

हाल सान पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना भएका पेले कतार विश्वकप २०२२ मा निकै चर्चामा रहे । उनको शरीरिले प्रतिक्रिया जनाउन छोडेको र उनको स्वास्थ्य अवस्था निकै गम्भिर रहेको खबर  सार्वजनिक  भएका थिए । केही संचारमाध्यमले उनको निधन भैसकेको र त्यससको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको बताएका थिए । 

तर पेले र उनको छोरीले सामाजिक संजालमार्फत सो खबर सत्य नभएको बताएका थिए । पेलेले अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेल पनि अस्पतालको शैयाबाटै हेरेका थिए । 
पेलेले विश्वकपका लागि मेसी सक्षम खेलाडी रहेको समेत बताए ।

‘बधाई छ अर्जेन्टिना । पक्कै पनि डिएगो म्याराडोना अहिले मुस्कुराईरहेका होलान’, पेलेले सामाजिक संजाल इन्स्टाग्राममा लेखेका छन् । 

‘आज विश्व फुटबलमा अनौठो संयोग जुराइदिएको छ,’ पेलेले भने, ‘मेसीले पहिलो पटक विश्वकप जिते,जसका लागि उनी हकदार थिए । एमबाप्पेले फाइनललमा चार गाल गरे । उनी विश्व फुटबलका आगामी स्टार हुन् । साथै म मोरोक्कोलाई पनि बधाई दिनबाट चुक्न चाहन्न । अफ्रिकाको टोलीले आफूलाई प्रमाणित गरेको छ ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो