गल्फ

पहिलो दिन भुवन नगरकोटी अगाडी

पहिलो दिन शीर्ष स्थानमा रहन भुवनले रवि खड्का, भुवनकुमार रोक्का र निरज तामाङलाई एक स्ट्रोकले पछि पारेका छन् । रवि, भुवन र निरजले एक ओभर ६९ खेले ।

भुवन र राहुललाई अग्रता

उनीहरूले १८ होलको समाप्तिमा तीन प्रोफेसनल खेलाडीहरु रमेश अधिकारी, रवि खड्का र निरज तामाङ तथा एमेच्योर विजय श्रेष्ठलाई एक स्ट्रोकले पछि पारे।

रवि च्याम्पियन

सात वर्षपछि च्याम्पियन बनेका रविको समग्रमा यो १२औं उपाधि हो । उनले पछिल्लो पटक सन २०१७ मा सूर्य नेपाल एनपिजीए म्याच प्ले जितेका थिए ।

सद्भाव शीर्ष स्थानमा कायम

स्रो दिन साविक विजेता युवा गल्फर सद्भावले ४-अन्डर ६४ को प्रदर्शन गर्दा समग्रमा ७-अन्डर १९७ सहित पूर्व नम्बर एक गल्फर रवि खड्कालाई पछि पारे।

साविक विजेता सद्भावलाई एक स्ट्रोकको अग्रता

सद्भावले मंगलबार १-अन्डर ६७ को स्कोर दर्ज गर्दा समग्रमा ३-अन्डर १३३ सहित प्रोफेसनल गल्फर धनबहादुर थापालाई पछि पारेका हुन्।

रेकर्ड स्कोरमा भुवनलाई उपाधि

भुवनले ५४ होलको प्रतियोगितामा १०-अन्डर १९७ को स्कोरसहित उपाधि जित्दा पोखरास्थित हिमालयन गल्फ कोर्समा बनेको यो अहिलेसम्मकै उत्कृष्ट स्कोर हो।

एनसेल बाह्रखरी गल्फ चैतमा

प्रतियोगितामा करिब १२० खेलाडी सहभागी हुनेछन् । प्रतियोगिताका अल-राउन्ड विजयीले सुनको गल्फ बल प्राप्त गर्नेछन् ।

सुवासलाई भारतीय गल्फ टुरको फुल कार्ड

पिजीटीआइ क्वालिफाइङ स्कुलको अन्तिम दिन ४-अन्डर ६७ को स्कोर कार्ड बनाउँदै उनले ७२ होलको प्रतिस्पर्धामा १३-अन्डर २ सय ७१ को रवाफिलो स्कोर खडा गर्दै संयु...

पिजीटीआइ क्वालिफाइङ स्कुलमा पाँच नेपाली गल्फरले भाग लिने

नेपालबाट प्रो गल्फर धनबहादुर थापा, नीरज तामाङ र सविन सापकोटा तथा एमेच्योर युवराज भुजेल र सुवास तामाङले सहभागिता जनाउने छन् ।

सूर्य नेपाल एनपिजीए म्याच प्लेः दिनेश लगातार दोस्रोपटक च्याम्पियन

रोयल नेपाल गल्फ क्लबमा शुक्रबार भएको ३६ होलको फाइनलमा जयरामलाई ६/ ४ ले हराउँदै दिनेशले उपाधि रक्षा गर्न सफल भएका हुन ।

सूर्य नेपाल ‘एनपिजीए म्याच प्ले’ बुधबारदेखि हुने

प्रतियोगिताकाे विजेताले ६० हजार प्राप्त गर्दा उपविजेताले ४२ हजार तथा तेस्रो र चौथो हुनेले क्रमश ३२ हजार र २४ हजार रुपैयाँ पाउनेछन् ।

सिंगापुर एमेच्योर ओपन: सुवास नवौं स्थानमा

पार-७३ को अर्किड कन्ट्री क्लबमा भएको प्रतियोगिताको अन्तिम दिन २-अन्डर ७१ को कार्ड बनाउँदा समग्रमा ८-अन्डर २ सय ८४ सहित सुवासले अस्ट्रेलियाका अबेल एडवा...

गल्फ टोली बन्द प्रशिक्षणका लागि भारत जाने

भारत जाने टोलीलाई शुक्रबार राखेपका सदस्यसचिव टंकलाल घिसिङ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, नेपाल प्रोफेसनल गल्फ संघका महासचिव दीपक आचार्य लगायतले ब...