ट्वान्टी २० शृंखला

नेपाललाई सातौ‌ झट्का, दीपेन्द्र आउट

फाइल तस्विर

काठमाडौं ।  वेस्ट इन्डिज ‘ए’ विरुद्ध ट्वान्टी २० शृंखलाको दोस्रो खेलमा नेपाललाई सातौं झट्का लागेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १६१ रनको लक्ष्य पछ्याएको नेपालले दीपेन्द्रसिंह ऐरीलाई गुमायो ।

दीपेन्द्रलाई १६औं ओभरको तेस्रो बलमा ओवेड म्याकोयले रोस्टन चेज क्याच गराए । दीपेन्द्रले पाँच बलमा तीन रन बनाए ।