कार्तिक ११, २०८१ आइतबार | १२:१३:०४
सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती हार्भे रेनार्ड पुनः साउदीको प्रशिक्षकमा नियुक्त रियालको पोष्टमा बार्सिलोनाको ४ गोल साफ महिला च्याम्पियनसिपः बालादेवीविरुद्ध सावित्रा, हेर्नलायक सेमिफाइनल कठिन जित निकाल्दै शीर्ष स्थानमा उक्लियो सिटी सुनिरा र रितिक च्याम्पियन धार्पालाई मालिकादेवी कपको उपाधि सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती हार्भे रेनार्ड पुनः साउदीको प्रशिक्षकमा नियुक्त रियालको पोष्टमा बार्सिलोनाको ४ गोल साफ महिला च्याम्पियनसिपः बालादेवीविरुद्ध सावित्रा, हेर्नलायक सेमिफाइनल कठिन जित निकाल्दै शीर्ष स्थानमा उक्लियो सिटी सुनिरा र रितिक च्याम्पियन धार्पालाई मालिकादेवी कपको उपाधि

एन्जिला र गीता सीधै भारत जाने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा र रक्षक गीता राना टोलीसँगै स्वदेश नफर्किने भएका छन् । 

उनीहरू क्लब फुटबलका लागि साउदी अरेबियाबाट सीधै भारत जान भएका हुन् ।  भारतीय महिला आइ लिगमा एन्जिला र गीतासम्मिलित सेथु एफसीले शनिबार ओडिसा एफसीको सामना गर्दैछ । 

वेस्ट एसियन फुटबल महासंघ (वाफ) वुमन्स च्याम्पियनसिप खेल्न साउदी पुगेको नेपाली टोली शुक्रबार राति ८ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम छ । 

बिहीबार सम्पन्न फाइनलमा जोर्डनसँग पेनाल्टी सुटआउटमा ५-३ ले पराजित हुँदा नेपाल उपविजेता बनेको थियो । नेपालले आमन्त्रीत टोलीका रूपमा पहिलो पटक वाफ च्याम्पियनसिप खेलेको हो । 

सेथु एफसी

क्लब फुटबलका लागि फ्रान्स फर्किनु पर्ने भएकाले फरवार्ड सावित्रा भण्डारीले प्रतियोगिताको फाइनल गुमाएकी थिइन् । सावित्रासहित सात खेलाडी लिग छाडेर प्रतियोगिताका लागि साउदी पुगेका थिए ।

यसैगरी अमृता जैसी र रश्मिकुमारी घिसिङ (स्पोर्टस उडिसा), दीपा शाही र प्रिती राई (किकस्टार्ट एफसी) बाट इन्डियन वुमन लिग खेलीरहेका छन् । उनीहरु स्वदेश आएर मात्रै भारत जाने बताइएको छ । 
 


भिडियो
SAFF Women's Championship मा INDIA बिरुद्दको SEMIFINAL खेलका लागी अभ्यास गर्दै TEAM NEPAL
सावित्रा र रेनुका जोडिँदा टिम बलियो छ । फेरि घरमै भारतलाई हराउँछौ : Anjila Tumbapo Subba
भारतसँग खेल्न सबै खेलाडी तयार छौं : REKHA POUDEL
भारतीय खेलाडीलाई नजिकैबाट चिनेका छौं, जित्न गाह्रो हुन्न् : Sabitra Bhandari
भारतको रणनीति बुझेका छौं । सावित्रालाई सहजै खेल्न दिँदैनन् : Rajendra Tamang Coach, Nepal
KHELADI TALKS WITH AJAY PHUYAL II BIVEK BIKRANT ADHIKARI II ATHLETIC TRAINER
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar