कार्तिक ११, २०८१ आइतबार | १४:१९:०६
साफ च्याम्पियनसिपः भुटानविरुद्ध बंगलादेश ५–१ ले अगाडि नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती हार्भे रेनार्ड पुनः साउदीको प्रशिक्षकमा नियुक्त रियालको पोष्टमा बार्सिलोनाको ४ गोल साफ महिला च्याम्पियनसिपः बालादेवीविरुद्ध सावित्रा, हेर्नलायक सेमिफाइनल साफ च्याम्पियनसिपः भुटानविरुद्ध बंगलादेश ५–१ ले अगाडि नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती हार्भे रेनार्ड पुनः साउदीको प्रशिक्षकमा नियुक्त रियालको पोष्टमा बार्सिलोनाको ४ गोल साफ महिला च्याम्पियनसिपः बालादेवीविरुद्ध सावित्रा, हेर्नलायक सेमिफाइनल

सान्त्वना जितको लक्ष्यमा नेपाल

काठमाडौं । नेपालले एएफसी यु-१७ एसियन कप छनोटमा समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा आइतबार मंगोलियाको सामना गर्दैछ ।

खेल दोहास्थित हमाद बिन खालिफा रंगशालामा नेपाली समयअनुसार राति ८ः३० बजे हुनेछ ।

एएफसी कप खेल्ने सम्भावना समाप्त भइसकेको नेपाल जितका साथ छनोटको अन्त्य गर्न चाहन्छ । समुह ‘एफ’ को नेपालले यसअघि साविक विजेता जापानसँग ९-२ तथा घरेलु टोली कतारसँग ५-० को फराकिलो हार ब्यहोरेको थियो ।

यता मंगोललिया पनि सान्त्वना जित निकाल्ने सोचमा छ । मंगोलिया यसअघि कतारसँग २-० तथा जापानसँग ७-० ले पराजित भएको थियो । 


भिडियो
SAFF Women's Championship मा INDIA बिरुद्दको SEMIFINAL खेलका लागी अभ्यास गर्दै TEAM NEPAL
सावित्रा र रेनुका जोडिँदा टिम बलियो छ । फेरि घरमै भारतलाई हराउँछौ : Anjila Tumbapo Subba
भारतसँग खेल्न सबै खेलाडी तयार छौं : REKHA POUDEL
भारतीय खेलाडीलाई नजिकैबाट चिनेका छौं, जित्न गाह्रो हुन्न् : Sabitra Bhandari
भारतको रणनीति बुझेका छौं । सावित्रालाई सहजै खेल्न दिँदैनन् : Rajendra Tamang Coach, Nepal
KHELADI TALKS WITH AJAY PHUYAL II BIVEK BIKRANT ADHIKARI II ATHLETIC TRAINER
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar