कार्तिक ११, २०८१ आइतबार | १४:२३:५२
साफ च्याम्पियनसिपः भुटानविरुद्ध बंगलादेश ५–१ ले अगाडि नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती हार्भे रेनार्ड पुनः साउदीको प्रशिक्षकमा नियुक्त रियालको पोष्टमा बार्सिलोनाको ४ गोल साफ महिला च्याम्पियनसिपः बालादेवीविरुद्ध सावित्रा, हेर्नलायक सेमिफाइनल साफ च्याम्पियनसिपः भुटानविरुद्ध बंगलादेश ५–१ ले अगाडि नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती हार्भे रेनार्ड पुनः साउदीको प्रशिक्षकमा नियुक्त रियालको पोष्टमा बार्सिलोनाको ४ गोल साफ महिला च्याम्पियनसिपः बालादेवीविरुद्ध सावित्रा, हेर्नलायक सेमिफाइनल

नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक

काठमाडौं । नेपाली राष्ट्रिय उसु खेलाडी विजय सिंजालीले उसु थाउलो विश्वकप २०२४ मा कांस्य पदक जितेका छन् ।

जापानमा चलिरहेको विश्वकपमा आइतबार बिहान उनले चेन्सुतर्फ तेस्रो स्थान हासिल गरे । विजयले ९.७६ नम्बर प्राप्त गरेका हुन् ।

९.७७ अंक प्राप्त गरेका मलेसियाका वेङ सन वोङले स्वर्ण पदक तथा घरेलु टोली जापानका मोटोयोशी अराकीले ९.७६ अंकसहित रजत पदक जितेका छन् ।  

विजयले अमेरिका, मेक्सिको लगायत देशका ६ खेलाडीलाई पछि पारेका हुन् । विजयको इभेन्टमा ९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा नेपालबाट सहभागी पाँच खेलाडीमा हालसम्म विजय मात्रै पदकधारी हुन् । सात सदस्यीय नेपाली टिम जापान पुगेका छ । खेलाडीमा विजयसँगै निमा घर्तिमगर, दीपक हमाल, पासाङ शेर्पा र राजीव तामाङ छन् । नेपालले आजै थप तीन इभेन्टमा प्रतिस्पर्धा गर्दैछ । 
 


भिडियो
SAFF Women's Championship मा INDIA बिरुद्दको SEMIFINAL खेलका लागी अभ्यास गर्दै TEAM NEPAL
सावित्रा र रेनुका जोडिँदा टिम बलियो छ । फेरि घरमै भारतलाई हराउँछौ : Anjila Tumbapo Subba
भारतसँग खेल्न सबै खेलाडी तयार छौं : REKHA POUDEL
भारतीय खेलाडीलाई नजिकैबाट चिनेका छौं, जित्न गाह्रो हुन्न् : Sabitra Bhandari
भारतको रणनीति बुझेका छौं । सावित्रालाई सहजै खेल्न दिँदैनन् : Rajendra Tamang Coach, Nepal
KHELADI TALKS WITH AJAY PHUYAL II BIVEK BIKRANT ADHIKARI II ATHLETIC TRAINER
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar