माघ १६, २०८१ बुधबार | ०४:०९:३४
काठमाडौं जिल्ला क्रिकेट छनोटमा १४ टिम संघिय सांसद किशोरसिंह राठौरले लुम्बिनी कपको तयारीबारे जानकारी लिए सुर्वण श्रेष्ठ र भानु चन्द राखेप कार्यकारी बोर्ड सदस्यमा नियुक्त बास्केटबलमा चेल्सी र फुटसलमा ब्रम्हकुञ्जलाई उपाधि मध्यपश्चिम च्याम्पियन एनआरटीलाई पेनाल्टी सुटआउटमा हराउँदै आयोजक बागमती फाइनलमा अप्टिमस ग्लोबलको ब्राण्ड एम्बासडरमा अनिल साह विभागीय डर्बीमा आर्मी विजयी फुटबलर टेकबहादुर बुढाथोकी सुबेदारमा बढुवा एन्फा राजनीतिको समीकरण फेरियो, प्रतियोगिता संयोजक खतिवडालाई नेतृत्वबाटै असहयोग काठमाडौं जिल्ला क्रिकेट छनोटमा १४ टिम संघिय सांसद किशोरसिंह राठौरले लुम्बिनी कपको तयारीबारे जानकारी लिए सुर्वण श्रेष्ठ र भानु चन्द राखेप कार्यकारी बोर्ड सदस्यमा नियुक्त बास्केटबलमा चेल्सी र फुटसलमा ब्रम्हकुञ्जलाई उपाधि मध्यपश्चिम च्याम्पियन एनआरटीलाई पेनाल्टी सुटआउटमा हराउँदै आयोजक बागमती फाइनलमा अप्टिमस ग्लोबलको ब्राण्ड एम्बासडरमा अनिल साह विभागीय डर्बीमा आर्मी विजयी फुटबलर टेकबहादुर बुढाथोकी सुबेदारमा बढुवा एन्फा राजनीतिको समीकरण फेरियो, प्रतियोगिता संयोजक खतिवडालाई नेतृत्वबाटै असहयोग

अन्तर्राष्ट्रिय वज्र मार्सल आर्ट्सः नेपाली ममता राईलाई स्वर्ण

अन्तर्राष्ट्रिय वज्र मार्सल आर्ट्समा महिला ४१ केजीमुनिमा स्वर्ण विजेता ममता राई (बायाँ)।

काठमाडौं । नेपालकी मनता राईले प्रथम अन्तर्राष्ट्रिय वज्र मार्सल आर्ट्स प्रतियोगितामा शनिबार स्वर्ण पदक जितेकी छन् । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिला ४१ केजीमुनिको फाइलनमा मनताले नेपालकै शिवानी आलेमगरलाई हराइन् ।

नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा भएको प्रतियोगिताको पुरुष ४८ केजीमुनिमा जिग्मे थिङ तामाङ स्वर्ण  पदक जिते ।  फाइनलमा जिग्मेले नेपालकै विज्ञान तोलुङेलाई पराजित गरे ।

पुरुष ६२ केजीमुनिमा सुजिन गुरुङ र मनीष कार्की फाइनल प्रवेश गरे । 

महिला ५५ केजीमुनिमा सपना आले, ५६ केजीमुनिमा शान्ति थापामगर र बविता कार्की तथा ७१ केजीमुनिमा सपना ऐडीले फाइनल यात्रा तय गरे । फाइनल पुग्ने सबै नेपाली खेलाडी हुन् ।

प्रतियोगिताको उद्घाटन आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचनले गरे ।

प्रतियोगितामा नेपालका ३६ र भारतका पाँच गरी ४१ खेलाडीको सहभागिता रहेको आयोजक संघका वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरले जानकारी दिए । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।


भिडियो
पहिलो हाफको लय कायम राख्न नसक्दा टाई ब्रेकरमा पुग्नुपर्यो ।। फाइनलमा SHANKATA सँग गाह्रो हुन्छ
NRT COACH JEEVAN SINKEMAN: आज मोमेन्टम नै लिन सकेनौं ।। पेनाल्टी सुटआउट पनि दूर्भाग्यजनक भयो ।।
KHELADI TALKS WITH AJAY PHUYAL II BHOLANATH SILWAL II COACH, NEPAL POLICE CLUB WOMEN'S FOOTBALL TEAM
Private video
पेनाल्टीअघि नै जित्ने लक्ष्य थियो : Rabindra Silakar Head Coach, Sankata Club
रणनीति अनुसार खेल्यौं : Santosh Neupane: Head Coach, Machhindra FC
हाम्रो योजना नै टाई ब्रेकरमा जाने थियो : Puja RanaPlayer, NPC