चैत्र १२, २०८२ बिहीबार | २१:४७:२४
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

बास्केटबलमा चेल्सी र फुटसलमा ब्रम्हकुञ्जलाई उपाधि

फुटसलको च्याम्पियन ब्रम्हकुञ्ज ।

काठमाडौं। चेल्सी वर्ल्ड स्कुलले अन्तरविद्यालय बास्केटबल र ब्रम्हकुञ्ज शिक्षा सदनले फुटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

मंगलबार प्रतियोगितामा ब्रम्हकुञ्ज शिक्षा सदनले फुटसलतर्फ यु-१० र यु -१३ मा आयोजक चेल्सीलाई पराजित गर्दै च्याम्पियन बन्यो।

यु-१० मा  ड्याफोडिल र यु-१३ मानिस्ट स्कुलले फेयरप्ले अवार्ड पाए ।

यता  बास्केटबलको छात्र फाइनलमा चेल्सीले चाँद लाई हरायो । छात्रातर्फको पनि चेल्सीले चाँदबागनै निरास बनायो ।

थ्री बाइ थ्री बास्केटबलमा भने बाल दीक्षा सदनलाई हराउँदै बौद्ध इन्टरनेसनल स्कुलले बाजी मार्यो। त्यस्तै थ्री बाइ थ्री टिचर बास्केटबलमा चेल्सीलाई निरास बनाउँदै मिल्स बेरी स्कुल च्याम्पियन बन्यो ।

प्रतियोगिताको सामापनका नेपाल बास्केटबल संघका अध्यक्ष भिमसिंह गुरु, फुटबल प्रशिक्षक चक्र लामा, गोकर्णेश्वर नगरपालिका वडा ८ का वडाध्यक्ष नन्दलाल श्रेष्ठ, चेल्सी वर्ल्डी प्रिन्सिपल छन्दा डोल्मा लगायतको उपस्थिति थियो।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो