माघ १७, २०८१ बिहीबार | ००:२३:३२
उपाधिमा दुवै टोलीको दाबी सहज जित निकाल्दै काठमाडौं फाइनलमा अर्सनालाई स्वर्ण आर्मी र भारतीय टोलीबीचको खेल स्थगित सविता राष्ट्रिय महिला लिगको सर्वोकृष्ट खेलाडी बालुवाटार र थर्ड आइ विजय गोलका साथ अनुले लिइन् फुटबलबाट संन्यास एपिएफ अपराजित रहँदै च्याम्पियन एपिएफ बाहिरियो खेलाडी विदेशिनुको मुख्य कारण लिग समयमा नहुनु होः विकेश कुथु उपाधिमा दुवै टोलीको दाबी सहज जित निकाल्दै काठमाडौं फाइनलमा अर्सनालाई स्वर्ण आर्मी र भारतीय टोलीबीचको खेल स्थगित सविता राष्ट्रिय महिला लिगको सर्वोकृष्ट खेलाडी बालुवाटार र थर्ड आइ विजय गोलका साथ अनुले लिइन् फुटबलबाट संन्यास एपिएफ अपराजित रहँदै च्याम्पियन एपिएफ बाहिरियो खेलाडी विदेशिनुको मुख्य कारण लिग समयमा नहुनु होः विकेश कुथु

सहज जित निकाल्दै विराटनगर पहिलो क्वालिफायरमा

फाइल तस्विर ।

काठमाडौं । पोखरा लेकर्सविरुद्ध ५०-२५ को सहज जित निकाल्र्द विराटनगर ब्यान्डिट्सले नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित कभर्डहलमा रेडबाट विराटनगरले २१ र पोखराले १४ अंक जोडे । यसैगरी डिफेन्सबाट विराटनगरले १७ र पोखराले पाँच अंक थपे ।

यस्तै विराटनगरले तीन अलआउटबाट ६ प्राप्त गर्यो । बोनसबाट दुवै टोलीले समान ६ अंक जोडे ।

चौथो जितसँगै पाँच खेलमा २१ अंक जोडेको विराटनगर दास्रो स्थानमा रह्यो । जितविहिन पोखरा समान खेलबाट २ अंकका साथ पुछारमा रहेर बाहिरियो ।

विराटनगरले पहिलो क्वालिफायरमा जनकपुर नाइट्सको सामना गर्नेछ । यसैगरी इलिमिनेटरमा काठमान्डौं माभरिक्स र धनगढी वाइल्डक्याट्स प्रतिस्पर्धा गर्नेछन् । 


भिडियो
पहिलो गोल गर्दा नै लागेको थियो यसपालि सर्वाधिक गोलकर्ताको अवार्ड जित्छु भन्ने Rashmi Kumari Ghising
लिग जितेपछि APF का प्रशिक्षक JIBESH PANDEY : ‘१३ वर्षदेखि लिगमा अपराजित छौं, यो गौरवको कुरा हो’
समर्थकलाई APF CAPTAIN को भावुक सन्देशः ‘समर्थककै कारण हामी यहाँ छौं, महिला फुटबललाई माया गरिरहनुस’
APF की स्टार ANITA KC लाई खेल्न सुरु गर्दा फुटबल खेलेर जागिर पाइन्छ भन्ने थाहा थिएन II TEAM NEPAL
NEPAL APF PLAYER RENUKA NAGARKOTE : १७ वर्ष खेलेको FOOTBALL चटक्क छोडेर AUSTRALIA जान सकिन
APF PLAYER SARU LIMBU : फोनवाला सेलेब्रेसन गर्ने योजना थियो, गोल गरेपछि बिर्सिएछु II WOMENS LEAGUE
NEPAL POLICE HEAD COACH BHOLA NATH SILWAL: ‘अन्तिम समयमा खेलाडी थाके, APF को दबाब झेल्न सकेनौं’