चैत्र १२, २०८२ बिहीबार | २०:५२:०४
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

अर्सनालाई स्वर्ण

सांकेतिक तस्विर ।

काठमाडौं । आदर्श विद्या मन्दिर (एभिएम) की अर्सना महर्जनले नवौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिताको यु-१४ गर्ल्स सिंगल्समा बुधबार स्वर्ण  पदक जितेकी छन् ।

अर्सनाले फाइनलमा सेन्ट मेरिजकी सुरम्य शाक्यलाई ३-० को सोझो पराजित गरिन् । फ्युचर स्टारकी एमरिन महर्जन र ग्लोरियाकी ममता बोहरा तेश्रो भए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको यु-१२ ब्वाइज सिंगल्समा एभिएमका स्वर्णिम शाक्यले स्वर्ण पदक चुमे । उनले फाइनलमा डिएभीका रिभानमुनि वज्राचार्यलाई ३-२ ले हराए । प्रभातका सफल अवाल र बृहस्पतिका विनम्र घिमिरे तेश्रो बने ।

रेड टाइल्सद्वारा आयोजित प्रतियोगिताअन्तर्गत सिंगल्सको यु-१६ ब्वाइजमा एभिएमका प्रजिल भट्टराई र गर्ल्समा ग्लोरियाकी महिमा महताले स्वर्ण पदक जिते ।

फाइनलमा प्रजिलले एभिएमकै जयश्नु महर्जनलाई ३-१ ले निरास बनाए । भासराका रिजन शाक्य र वचन विष्ट तेश्रो स्थानमा रहे ।

महिमाले फाइनलमा दार्जलिङ पब्लिककी मनाली चन्दलाई ३-० सोझो सेटमा हराइन् । प्रभातकी सेफिना कोजु र जस्मिता देवनाथ तेश्रो भए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो