चैत्र १८, २०८२ बुधबार | १५:४९:२२
कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर

आर्मी र भारतीय टोलीबीचको खेल स्थगित

आर्मी र सुनिल क्लब भिड्दै ।

पोखरा । टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला/ पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फकाे त्रिभुवन आर्मी क्लब र भारतको सुनिल कुमार भलिबल क्लबबिचको खेल स्थगित भएको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी खेल खराब प्रकाशका कारण खेल स्थगित गरिएको हो । खेल चौथो सेटमा चलिरहेको थियो ।

सुरुआती दुई सेट २५-२३, २५-२१ ले आफ्नो पक्षमा पारेको सुनिलले १८-२५ ले गुमाएको थियो । त्यसपछि खेलाउन सम्भवन नभएपछि खेल स्थगित गरियो ।

अब यो खेल बिहीबार हुनेछ । यसैगरी यसअघि स्थगित भएको टिपटप हेल्प नेपाल स्पोर्टस क्लब र गण्डकी प्रदेशबीचको खेल पनि विहिबारै खेलाइने छ ।

यसअघि भएको खेलमा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस क्लबसँग ३-२ सेटले पराजित हुँदै एपिएफ प्रतियोगिताबाट बाहिरिएको थियो ।

यसैगरी महिलतर्फको खेलमा युनाइटेड प्यासनल भलिबल क्लब थाइल्यान्डले आर्मीलाई ३-१ तथा एपिएफले आयोजक  टाइगर ग्रुपलाई ३-० को सेटमा हराएका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो