चैत्र १८, २०८२ बुधबार | १४:३८:५२
एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त

एपिएफ बाहिरियो

हेल्प नेपाल र एपिएफ प्रतिस्पर्धा गर्दै

काठमाडौं । हेल्प नेपाल स्पोर्टस क्लबसँग ३-२ को सेटमा पराजित हुँदै विभागीय टोली नेपाल एपिएफ क्लब टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट बाहिरिएको छ ।

पोखरो रंगशालामा बुधबार दिउँसो भएको खेलमा पुरुषतर्फ सुरुआती दुई सेट २२-२५, २७-२९ ले गुमाएको एपिएफले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका दुई सेट २५-१३, २५-२३ ले आफ्नो पक्षमा पारेकाे थियो ।

पाँचौं तथा निर्णायक सेट १२-१५ ले गुमाएपछि एपिएफको यात्रा टुंगियो । हेल्प नेपालले अब लिग चरणको अन्तिम खेल गण्डकी प्रदेश भलिबल संघको सामना गर्नेछ । यो खेलको विजेताले इलिमिनेटरमा स्थान बनाउनेछ ।

अब पुरुषतर्फ नै विभागीय टोली त्रिभुवन आर्मी क्लबले भारतको सुनिल कुमार भलिबल क्लबको सामना गर्नेछ ।

यसैगरी महिलतर्फको खेलमा युनाइटेड प्यासनल भलिबल क्लब थाइल्यान्डले आर्मीलाई ३-१ तथा एपिएफले आयोजक  टाइगर ग्रुपलाई ३-० को सेटमा हराएका थिए।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो