काठमाडौं । नेपाली राष्ट्रिय टोलीकी पूर्व कप्तानअनु लामाले घरेलु फुटबलबाट पनि संन्यास लिएकी छन्।
करिब ६ वर्ष अगाडि नै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएकी ३७ वर्षीय स्ट्राइकर अनुले विभागीय टोली एपिएफबाट घरेलु फुटबल खेल्दै आएकी थिइन्।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एन्फा राष्ट्रिय महिला लिगको फाइनल लगत्तै उनले संन्यासको घोषणा गरिन् ।
अनु खेलको ८७औं मिनेटमा रेनुका नगरकोटेको स्थान लिँदै मैदा प्रवेश गरेकी थिइन् । फाइलनमा एपिएफले पुलिसविरुद्ध ४-० को सहज जित दर्ता अनुको नाममा एक गोल रह्यो ।
फाइनल पछि उनलाई एपिएफका खेलाडीले ‘गार्ड अफ द अनर’ सम्मान प्रदान गरेका थिए । सन् २०१० मा राष्ट्रिय टोलीका लागि डेब्यू गरेकी अनुको नाममा ३५ अन्तर्राष्ट्रिय गोल छ ।
भिडियो
पहिलो गोल गर्दा नै लागेको थियो यसपालि सर्वाधिक गोलकर्ताको अवार्ड जित्छु भन्ने Rashmi Kumari Ghising
लिग जितेपछि APF का प्रशिक्षक JIBESH PANDEY : ‘१३ वर्षदेखि लिगमा अपराजित छौं, यो गौरवको कुरा हो’
समर्थकलाई APF CAPTAIN को भावुक सन्देशः ‘समर्थककै कारण हामी यहाँ छौं, महिला फुटबललाई माया गरिरहनुस’
APF की स्टार ANITA KC लाई खेल्न सुरु गर्दा फुटबल खेलेर जागिर पाइन्छ भन्ने थाहा थिएन II TEAM NEPAL
NEPAL APF PLAYER RENUKA NAGARKOTE : १७ वर्ष खेलेको FOOTBALL चटक्क छोडेर AUSTRALIA जान सकिन
APF PLAYER SARU LIMBU : फोनवाला सेलेब्रेसन गर्ने योजना थियो, गोल गरेपछि बिर्सिएछु II WOMENS LEAGUE
NEPAL POLICE HEAD COACH BHOLA NATH SILWAL: ‘अन्तिम समयमा खेलाडी थाके, APF को दबाब झेल्न सकेनौं’