चैत्र १४, २०८२ शनिबार | ०३:०१:२६
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

पहिलो क्वालिफयरमा आर्मी र पुलिस भिड्ने

आर्मी र सुनिल क्लब प्रतिस्पर्धा गर्दै ।

पाेखरा । टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पहिलो क्वालिफायर खेल्ने भएका छन् ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहिबार जित्ने समूहको अन्तिम खेलमा भारतको सुनिल कुमार भलिबल क्लबलाई ३-२ को सेटमा हराउँदै आर्मीले पहिलो क्वालिफायरमा पक्का गर्यो ।

पहिलो सेट २०-२५ ले गुमाएको आर्मीले  त्यसपछिका दुई सेट २५-१८,२५-२३ ले आफ्नो पक्षको पारेको थियो ।

चाैथाे सेट आर्मीले २३-२५ ले गुमाउँदा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौं तथा निर्णायक सेट १५-१२ मा विजयी हुँदै आर्मी जित्ने समूहको विजेता बन्यो ।

यो नतिजासँगै पुलिसले दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान पक्का गर्यो । पराजित सुनिल क्लब तेस्रो स्थानमा रहँदै इलिमिनेटरमा पुगेको छ।

यसअघि बिहीबार बिहान भएको खेलमा महिलातर्फ नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यु डायमन्ड स्पोर्टस क्लब दोस्रो क्वालिफायरमा प्रवेश गरेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो