काठमाडौं । बहराइनको मानामामा जारी डेविस कपमा नेपालले बुधबार गुआमलाई २-१ ले पराजित गरेको छ।
नेपालल दुई सिंगल्समा जित हात पार्दा डबल्समा भने हार ब्यहोर्यो । पुरुष सिंगल्समा प्रदीप खड्काले लियरेन्स डानियललाई ६-२- ६-२ तथा अभिषेक बाँस्तोलाले डेरेक उकुहामालाई ६-१ ,६-१ ले हराए ।
भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।