चैत्र १८, २०८२ बुधबार | १०:४६:३६
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

इम्मा राडुकानु क्वार्टरफाइनलमा

काठमाडौं । बेलयाती स्टार इम्मा राडुकानु मियामी ओपन टेनिस प्रतियोगिताको महिला एकलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् ।

उनले अमेरिकी खेलाडी अमान्डा एनिसिमोभामाथि सोझो सेटको जित हासिल गरिन् । राडुकानु पहिलो पटक डब्ल्युटिए १००० को क्वार्टरफाइनलमा प्रवेश गरेकी हुन् ।  

उनले खेले ६-१, ६-३ ले आफ्नो पक्षमा पारिन् । मात्र २४ मिनेटमा खेलको नतिजा निस्किएको थियो ।  

राडुकानुले सेमिफाइनल प्रवेशका लागि अमोरिकी स्टार जेसिका पेगुलाको सामना गर्नेछिन् । पेगुलाले युक्रेनकी मार्टा कोस्ट्युकविरुद्ध ६-२, ६-३ को जित निकाल्दै क्वार्टरफाइनल तय गरेकी हुन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो