चैत्र ५, २०८२ बिहीबार | १८:०४:१७
विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल

अल्कारेजले जिते युएस ओपनको उपाधि

काठमाडौं । साबिक विजेता विश्व नम्बर एक जानिक सिनरविरुद्ध ३-१ सेटको जित निकाल्दै स्पेनिस स्टार कार्लोस अल्कारेज वर्षको अन्तिम ग्राण्डस्लाम युएस ओपन टेनिसको पुरुष एकतर्फ च्याम्पियन बनेका छन् ।

अल्कारेजले दोस्रो पटक युएस ओपनको उपाधि जितेका हुन् । यसअघि उनले सन् २०२२ मा कास्पर रुडलाई निरास बनाउँदै उपाधि उचालेका थिए ।

विश्व नम्बर दुई अल्कारेज इटालियन स्टार सिनरविरुद्ध पहिलो सेटमा ६-२ ले विजयी भएका थिए । दोस्रो सेटमा भने सिनर ६ -३ ले अगाडि रहे ।

त्यसपछिका दुई सेटमा ६-१, ६-४ ले विजयी हुँदै अल्कारेजले करिअरको छैटौं ग्राण्डस्लाम उपाधि उचाले ।

यसैगरी यो वर्ष अल्कारेजले जितेको यो दोस्रो ग्राण्डस्लाम हो । यसअघि उनले सिनरलाई नै हराउँदै फ्रेन्च ओपनको उपाधि जितेका थिए ।

यसैगरी बेलारुसी स्टार आर्यना साबालेन्काले महिला एकलतर्फको उपाधि रक्षा गरेकी छन् । साबालेन्काले फाइनलमा घरेलु खेलाडी अमान्डा एमिसिमोभाविरुद्ध ६-३, ७-६ (७-३) को जित निकालिन् । 


भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।