काठमाडौं । विश्व नम्बर तीन अलेक्जेन्डर जेभरेभ वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपन टेनिसको पुरुष एकलतर्फको तेस्रो चरणबाटै बाहिरिएका छन् ।
जर्मन स्टार जेभरेभ क्यानडाका फेलिक्स अगर-एलियासिमसँग ३-१ को सेटमा पराजित भए ।
पहिलो सेट ६-४ ले आफ्नो परेका जेभरेभले त्यसपछिका तीन सेट ६-७(७-९),४-६,४-६ ले गुमाए ।
एलियासिमले चौथो चरणमा रुसका एन्ड्री रुब्लेभको सामना गर्नेछन् ।
भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
