काठमाडौं । मियामी ओपन टेनिस प्रतियोगिताको महिला एकतर्फको उपाधिका लागि आयर्ना साबालेन्का र जेसिका पेगुला भिड्ने भएका छन् ।
शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा विश्व नम्बर एक बेलारुसी स्टार साबालेन्काले छैटौं वरियताकी इटालियन खेलाडी जास्मिन पाओलिनीलाई २-० को सोझो सेटमा पराजित गरिन् ।
साबालेन्काले खेल ६-२, ६-२ ले आफ्नो पक्षमा पारिन् ।
यसैगरी दोस्रो सेमिफाइनलमा चौथो वरियताकी पेगुलाले फिलिपिन्सकी एलेक्जेन्ड्रा इलाविरुद्ध २-१ सेटको जित निकालिन् ।
पहिलो सेट ७-६ (७-३) ले आफ्नो पक्षमा पारेका पेगुलाले दोस्रो सेट ५-७ ले गुमाइन् । तेस्रो सेटमा ६-३ ले विजयी हुँदै पेगुला उपाधि नजिक पुगेकी हुन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
