माघ १५, २०८२ बिहीबार | ०३:५९:४९
आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ?

जेसिका पेगुला सेमिफाइनलमा

काठमाडौं । चौथो वरियताकी अमेरिकी स्टार जेसिका पेगुलाले मियामी ओपन टेनिस प्रतियोगिताको महिला एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेकी छन् ।

पेगुलाले बिहीबार सम्पन्न क्वार्टरफाइनलमा बेलायती स्टार इम्मा राडुकानुलाई २-१ को सेटमा पराजित गरिन् ।

पहिलो सेट ६-४ ले आफ्नो पक्षमा पारेकी पेगुलाले दोस्रो सेट भने ६-७ (३-७) ले गुमाइन् । तेस्रो तथा निर्णायक सेटमा ६-२ को सहज जित निकाल्दै पेगुलाले अन्तिम चारको यात्रा तय गरेकी हुन् ।

यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । 

पेगुलाले फाइनल प्रवेशका लागि फिलिपिन्सकी एलेक्जेन्ड्रा इलाको सामना गर्नेछिन् । इलाले विश्व नम्बर दुई पोलिस स्टार इगा स्वायटेकलाई ६-२, ७-५ ले निरास बनाउँदै सेमिफाइनलामा स्थान सुरक्षित गरेकी हुन् ।

अर्को सेमिफाइनलमा विश्व नम्बर एक बेलारुसी स्टार आर्यना सबालेन्काले छैटौं वरियताकी इटालियन खेलाडी जास्मिन पाओलिनीसँग प्रतिस्पर्धा गर्नेछिन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।