काठमाडौं । सर्बियन स्टनर नोभाक जोकोभिच मियामी ओपन टेनिस प्रतियोगिताको अन्तिम-१६ मा स्थानमा प्रवेश गरेका छन् ।
चौथो वरियताका जोकोभिचले ६५औं वरियता प्राप्त अर्जेन्टाइन खेलाडी उगो काराबेलीविरुद्ध ६-१, ७-६ (७-१) को सहज जित हासिल गरे ।
यो जोकोभिचकाे एटिपी मास्टर्स १००० इभेन्ट्समा ४११ जित हो । यससँगै रोकोभिच राफेल नाडाललाई पछि पार्दै सर्वाधिक जित निकाल्ने खेलाडीको शीर्षस्थानमा उक्लिएका छन् ।
सातौं मियामी ओपन उपाधिको लक्ष्यमा रहेका जोकोभिचले अन्तिम-१६ मा इटालिका लोरेन्जो मुसेट्टीको सामना गर्नेछन् । मुसेट्टी क्यानाडाका फेलिक्स अगर अलियासिमेलाई ४-६, ६-२, ६-३ ले पराजित गर्दै अन्तिम-१६ मा पुगेका हुन् ।
भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
