कार्तिक ११, २०८१ आइतबार | १४:०९:४३
नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती हार्भे रेनार्ड पुनः साउदीको प्रशिक्षकमा नियुक्त रियालको पोष्टमा बार्सिलोनाको ४ गोल साफ महिला च्याम्पियनसिपः बालादेवीविरुद्ध सावित्रा, हेर्नलायक सेमिफाइनल कठिन जित निकाल्दै शीर्ष स्थानमा उक्लियो सिटी नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती हार्भे रेनार्ड पुनः साउदीको प्रशिक्षकमा नियुक्त रियालको पोष्टमा बार्सिलोनाको ४ गोल साफ महिला च्याम्पियनसिपः बालादेवीविरुद्ध सावित्रा, हेर्नलायक सेमिफाइनल कठिन जित निकाल्दै शीर्ष स्थानमा उक्लियो सिटी

कठिन जित निकाल्दै शीर्ष स्थानमा उक्लियो सिटी

काठमाडौं । साउथह्याम्पटनविरुद्ध १-० को कठिन जित निकाल्दै साबिक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रियिमर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

जितसँगै सिटीले ९ खेलमा २३ अंक जोडेको छ । पराजित साउथह्याम्पटन समान खेलबाट एक अंकका साथ पुछारमा छ ।

इत्तिहाद रंगशालामा शनिबार घरेली टोली सिटीलाई जित दिलाउन एर्लिङ हाल्यान्डले गरेको एक मात्र गोल निर्णायक बन्यो । उनले खेलको पाँचौं मिनेटमा म्याथ्युज नुनेजको पासलाई पोस्टको दिशा दिए ।

लिगअन्तर्गत शनिबार नै सम्पन्न अन्य खेलमा नटिङघम फरेस्टले क्रिस्टल प्यालेसलाई ३-१ र ब्रेन्टफोर्डले इप्सविच टाउनलाई ४-३ ले पराजित गर्दा ब्राइटन उल्भरह्याम्पटनसँग २-२ तथा एभर्टन बर्नमाउथसँग १-१ को बराबरीमा रोकिए । 


भिडियो
SAFF Women's Championship मा INDIA बिरुद्दको SEMIFINAL खेलका लागी अभ्यास गर्दै TEAM NEPAL
सावित्रा र रेनुका जोडिँदा टिम बलियो छ । फेरि घरमै भारतलाई हराउँछौ : Anjila Tumbapo Subba
भारतसँग खेल्न सबै खेलाडी तयार छौं : REKHA POUDEL
भारतीय खेलाडीलाई नजिकैबाट चिनेका छौं, जित्न गाह्रो हुन्न् : Sabitra Bhandari
भारतको रणनीति बुझेका छौं । सावित्रालाई सहजै खेल्न दिँदैनन् : Rajendra Tamang Coach, Nepal
KHELADI TALKS WITH AJAY PHUYAL II BIVEK BIKRANT ADHIKARI II ATHLETIC TRAINER
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar