कार्तिक ११, २०८१ आइतबार | १४:०९:३३
नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती हार्भे रेनार्ड पुनः साउदीको प्रशिक्षकमा नियुक्त रियालको पोष्टमा बार्सिलोनाको ४ गोल साफ महिला च्याम्पियनसिपः बालादेवीविरुद्ध सावित्रा, हेर्नलायक सेमिफाइनल कठिन जित निकाल्दै शीर्ष स्थानमा उक्लियो सिटी नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती हार्भे रेनार्ड पुनः साउदीको प्रशिक्षकमा नियुक्त रियालको पोष्टमा बार्सिलोनाको ४ गोल साफ महिला च्याम्पियनसिपः बालादेवीविरुद्ध सावित्रा, हेर्नलायक सेमिफाइनल कठिन जित निकाल्दै शीर्ष स्थानमा उक्लियो सिटी

धार्पालाई मालिकादेवी कपको उपाधि

सिन्धुपाल्चोक । चौथो संस्करणको मालिकादेवी कप खुल्ला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि धार्पा युवा क्लबले जितेको छ।

मेलचौरस्थित दरबार डाँडा खेल मैदानमा शनिबार भएको फाइनलमा धार्पाले सुनकोशी ‘बी’ लाई ३-० पराजित गर्यो ।

विजेता धार्पाले १ लाख ५५ हजार ५५५ तथा उपविजेताले सुनकोशी 'बी’ ले ७७ हजार ७७७ रुपैयाँ प्राप्त गरे ।

मेलचौर युवा जागरण समाजद्वारा आयोजित प्रतियोगितामा सागर तामाङ उत्कृष्ट खेलाडी, सन्दीप कार्की सर्वाधिक गोलकर्ता, सुसन श्रेष्ठ उत्कृष्ट मिडफिल्डर, आदेश सिवाकोटी, उत्कृष्ट गोलकिपर, भ्रिगानकिरण सिंह उत्कृष्ट रक्षक, सागर लामा उत्कृष्ट प्रशिक्षक घोषित हुँदा राई एफसीले टिम फियर प्लेको अवार्ड हात पार्यो।

राई एफसीले ५ हजार तथा अन्य व्यक्तिगत विधाका विजेताले ३ हजार रुपौयाँ प्राप्त गरे । 


भिडियो
SAFF Women's Championship मा INDIA बिरुद्दको SEMIFINAL खेलका लागी अभ्यास गर्दै TEAM NEPAL
सावित्रा र रेनुका जोडिँदा टिम बलियो छ । फेरि घरमै भारतलाई हराउँछौ : Anjila Tumbapo Subba
भारतसँग खेल्न सबै खेलाडी तयार छौं : REKHA POUDEL
भारतीय खेलाडीलाई नजिकैबाट चिनेका छौं, जित्न गाह्रो हुन्न् : Sabitra Bhandari
भारतको रणनीति बुझेका छौं । सावित्रालाई सहजै खेल्न दिँदैनन् : Rajendra Tamang Coach, Nepal
KHELADI TALKS WITH AJAY PHUYAL II BIVEK BIKRANT ADHIKARI II ATHLETIC TRAINER
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar