कार्तिक ११, २०८१ आइतबार | १६:०७:०५
भुटानमाथि फराकिलो जित हासिल गर्दै बंगलादेश लगातार दोस्रो पटक फाइनलमा बंगलादेशविरुद्ध भुटान (फोटो फिचर) साफ च्याम्पियनसिपः भुटानविरुद्ध बंगलादेश ५-१ ले अगाडि नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती हार्भे रेनार्ड पुनः साउदीको प्रशिक्षकमा नियुक्त भुटानमाथि फराकिलो जित हासिल गर्दै बंगलादेश लगातार दोस्रो पटक फाइनलमा बंगलादेशविरुद्ध भुटान (फोटो फिचर) साफ च्याम्पियनसिपः भुटानविरुद्ध बंगलादेश ५-१ ले अगाडि नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती हार्भे रेनार्ड पुनः साउदीको प्रशिक्षकमा नियुक्त

गण्डकीको सानदार जित

काठमाडौं । गण्डकी प्रदेशले नरेस श्रेष्ठ स्मृति यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

विराटनगरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा आइतबार गण्डकीले मधेश प्रदेशविरुद्ध ९ विकेटको सानदार जित निकाल्यो ।

मधेशले प्रस्तुत गरेको ८३ रनको लक्ष्य गण्डकीले १८.२ ओभरमा मात्र एक विकेट गुमाउँदै पूरा गर्यो ।

गण्डकीका लागि सोहिल कुँवरले अविजित ३४ र अर्जुन कुमालले २४ रन बनाए । पहिलो विकेटका लागि सोहिल र अर्जुनले ६९ रनको साझेदारी गरे ।

मधेशका लागि एक मात्र विकेट जितेश मण्डलले लिए ।

त्यसअघि टस हारेर ब्याटिङ रोजेको मधेशले ३५.३ ओभरमा सबै विकेट गुमाउँदै ८२ रनको योगफल तयार पारेको थियो । मधेशका लागि जितेश मण्डलले ३२, निरजकुमार यादवले १८ र  मायन यादवले १३ रन बनाए ।

गण्डकीका लागि अपराजित पौडेलले १० ओभरमा चार मेडनसहित मात्र १७ रन खर्चिदै पाँच विकेट लिए । यसैगरी अश्विन थापाले दुई तथा सुदिप अर्याल सिब्रिन श्रेष्ठ र किरण भट्टराईले समान एक विकेट लिए । 
 


भिडियो
SAFF Women's Championship मा INDIA बिरुद्दको SEMIFINAL खेलका लागी अभ्यास गर्दै TEAM NEPAL
सावित्रा र रेनुका जोडिँदा टिम बलियो छ । फेरि घरमै भारतलाई हराउँछौ : Anjila Tumbapo Subba
भारतसँग खेल्न सबै खेलाडी तयार छौं : REKHA POUDEL
भारतीय खेलाडीलाई नजिकैबाट चिनेका छौं, जित्न गाह्रो हुन्न् : Sabitra Bhandari
भारतको रणनीति बुझेका छौं । सावित्रालाई सहजै खेल्न दिँदैनन् : Rajendra Tamang Coach, Nepal
KHELADI TALKS WITH AJAY PHUYAL II BIVEK BIKRANT ADHIKARI II ATHLETIC TRAINER
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar