कार्तिक ११, २०८१ आइतबार | १६:१४:१५
लुम्बिनीको विजयी सुरुआत भुटानमाथि फराकिलो जित हासिल गर्दै बंगलादेश लगातार दोस्रो पटक फाइनलमा बंगलादेशविरुद्ध भुटान (फोटो फिचर) साफ च्याम्पियनसिपः भुटानविरुद्ध बंगलादेश ५-१ ले अगाडि नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती लुम्बिनीको विजयी सुरुआत भुटानमाथि फराकिलो जित हासिल गर्दै बंगलादेश लगातार दोस्रो पटक फाइनलमा बंगलादेशविरुद्ध भुटान (फोटो फिचर) साफ च्याम्पियनसिपः भुटानविरुद्ध बंगलादेश ५-१ ले अगाडि नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती

मधेशको विजयी सुरुआत

काठमाडौं । मधेश प्रदेशले नरेस श्रेष्ठ स्मृति यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

विराटनगरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा शनिबार सम्पन्न उद्घाटन खेलमा मधेशले कोशी प्रदेशविरुद्ध २२ रनको जित निकाल्यो ।

मधेशले प्रस्तुत गरेको १८६ रनको लक्ष्य पछ्याएको कोशी ४३ ओभरमा १६३ रनमै समेटियो । कोशीका लागि सोनु अन्सारीले ३९ आशिष मगरले ३१, विपिन महतोले १४ र रविन मण्डलले १० रन बनाए ।

मधेशका लागि अफुरदिन राइन र रञ्जित कुमारले समान तीन तथा राजेश यादव, कप्तान अविषेक तिवारी र रोहन साहले समान एक विकेट लिए ।

त्यसअघि टस  जितेर ब्याटिङ रोजेको मधेशले ४६.२ ओभरमा सबै विकेट गुमाउँदै १८५ रनको योगफल तयार पारेको थियो ।

मधेशका लागि मायन यादवले ६६ बलमा चार चौका र तीन छक्काको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे । यसैगरी साहिल पटेलले ४८, अविषेक तिवारीले २३, निरजकुमार यादवले २१ र सफ्वान अलीले १७ रन बनाए ।

कोशीका लागि विपिन महतोले ९.२ ओभरमा एक मेडनसहित ४२ रन खर्चिएर सात विकेट लिए । यसैगरी प्रेम कामतले दुई र सौजन घिमिरेले एक विकेट हात पारे । 


भिडियो
SAFF Women's Championship मा INDIA बिरुद्दको SEMIFINAL खेलका लागी अभ्यास गर्दै TEAM NEPAL
सावित्रा र रेनुका जोडिँदा टिम बलियो छ । फेरि घरमै भारतलाई हराउँछौ : Anjila Tumbapo Subba
भारतसँग खेल्न सबै खेलाडी तयार छौं : REKHA POUDEL
भारतीय खेलाडीलाई नजिकैबाट चिनेका छौं, जित्न गाह्रो हुन्न् : Sabitra Bhandari
भारतको रणनीति बुझेका छौं । सावित्रालाई सहजै खेल्न दिँदैनन् : Rajendra Tamang Coach, Nepal
KHELADI TALKS WITH AJAY PHUYAL II BIVEK BIKRANT ADHIKARI II ATHLETIC TRAINER
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar