कार्तिक ११, २०८१ आइतबार | १८:१६:२२
भारतविरुद्ध पहिलो रोजाई सार्वजनिक, सरुको ठाउँमा पूजा चितवनले भित्र्यायो दोस्रो विदेशी खेलाडी लुम्बिनीको विजयी सुरुआत भुटानमाथि फराकिलो जित हासिल गर्दै बंगलादेश लगातार दोस्रो पटक फाइनलमा बंगलादेशविरुद्ध भुटान (फोटो फिचर) साफ च्याम्पियनसिपः भुटानविरुद्ध बंगलादेश ५-१ ले अगाडि नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक भारतविरुद्ध पहिलो रोजाई सार्वजनिक, सरुको ठाउँमा पूजा चितवनले भित्र्यायो दोस्रो विदेशी खेलाडी लुम्बिनीको विजयी सुरुआत भुटानमाथि फराकिलो जित हासिल गर्दै बंगलादेश लगातार दोस्रो पटक फाइनलमा बंगलादेशविरुद्ध भुटान (फोटो फिचर) साफ च्याम्पियनसिपः भुटानविरुद्ध बंगलादेश ५-१ ले अगाडि नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक

लुम्बिनीको विजयी सुरुआत

फाइल तस्विर

काठमाडौं । लुम्बिनीले नरेस श्रेष्ठ स्मृति यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

विराटनगरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा आइतबार लुम्बिनीले कोशी प्रदेशविरुद्ध ७५ रनको सहज जित निकाल्यो ।

लुम्बिनीले प्रस्तुत गरेको १३६ रनको लक्ष्य पछ्याएको कोशी २४.२ ओभरमा ६० रनमै समेटियो । कोशीका लागि सोनु अन्सारलीले १७, रोशन साहले १३ र आशिष मगरले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहारो अंकमा रन जोड्न सकेनन् ।

लुम्बिनीका लागि महेश बहर, रमेश कुर्मी र सन्तोष यादवले समान तीन तथा नर सार्कीले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले ४१.२ ओभरमा सबै विकेट गुमाउँदै १३५ रनको योगफल तयार पारेको थियो । लुम्बिनीका लागि सन्तोष यादवले ३६, दिलसद अलीले ३२, समीर अली मुसलमानले अविजित १२ र कप्तान आकाश त्रिपाठीले ११ रन बनाए ।

केशीका लागि प्रतिक पोखरेलले तीन, विपिन महतो, सौजन घिमिरे र प्रेम कामतले समान दुई तथा रोशन साहले एक विकेट लिए । 

आइतबारै सम्पन्न पहिलो खेलमा गण्डकी प्रदेशले मधेश प्रदेशलाई ९ विकेटले पराजित गर्यो ।


भिडियो
SAFF Women's Championship मा INDIA बिरुद्दको SEMIFINAL खेलका लागी अभ्यास गर्दै TEAM NEPAL
सावित्रा र रेनुका जोडिँदा टिम बलियो छ । फेरि घरमै भारतलाई हराउँछौ : Anjila Tumbapo Subba
भारतसँग खेल्न सबै खेलाडी तयार छौं : REKHA POUDEL
भारतीय खेलाडीलाई नजिकैबाट चिनेका छौं, जित्न गाह्रो हुन्न् : Sabitra Bhandari
भारतको रणनीति बुझेका छौं । सावित्रालाई सहजै खेल्न दिँदैनन् : Rajendra Tamang Coach, Nepal
KHELADI TALKS WITH AJAY PHUYAL II BIVEK BIKRANT ADHIKARI II ATHLETIC TRAINER
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar