कार्तिक ११, २०८१ आइतबार | २०:०६:३९
नेपालक र भारतबीचको खेल तानवपूर्ण नेपाल र भातरबीचको पहिलो हाफ गोलरहित भारतविरुद्ध पहिलो रोजाई सार्वजनिक, सरुको ठाउँमा पूजा चितवनले भित्र्यायो दोस्रो विदेशी खेलाडी लुम्बिनीको विजयी सुरुआत भुटानमाथि फराकिलो जित हासिल गर्दै बंगलादेश लगातार दोस्रो पटक फाइनलमा बंगलादेशविरुद्ध भुटान (फोटो फिचर) साफ च्याम्पियनसिपः भुटानविरुद्ध बंगलादेश ५-१ ले अगाडि नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित नेपालक र भारतबीचको खेल तानवपूर्ण नेपाल र भातरबीचको पहिलो हाफ गोलरहित भारतविरुद्ध पहिलो रोजाई सार्वजनिक, सरुको ठाउँमा पूजा चितवनले भित्र्यायो दोस्रो विदेशी खेलाडी लुम्बिनीको विजयी सुरुआत भुटानमाथि फराकिलो जित हासिल गर्दै बंगलादेश लगातार दोस्रो पटक फाइनलमा बंगलादेशविरुद्ध भुटान (फोटो फिचर) साफ च्याम्पियनसिपः भुटानविरुद्ध बंगलादेश ५-१ ले अगाडि नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित

भारतविरुद्ध पहिलो रोजाई सार्वजनिक, सरुको ठाउँमा पूजा

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ अन्तर्गत भारतविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक भएको छ ।

नेपालले आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ः३० बजे प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भारतको सामना गर्दैछ ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले श्रीलंकाविरुद्ध खेलेको सुरुआती ११ मा एक खेलाडी परिवर्तन गरेका छन् । तामाङले मिडफिल्डर सरु लिम्बूको स्थानमा रक्षक पूजा रानालाई मौका दिएका छन् ।

समूह ‘बी’ अन्तर्गत पहिलो खेलमा नेपालले भुटानविरुद्ध दुर्भाग्यजनक बराबरी खेलेको थियो भने दोस्रो खेलमा माल्दिभ्सविरुद्ध ११–० को फराकिलो जित हासिल गरेको थियो । तेस्रो खेलमा श्रीलंकालाई ६–० ले पराजित गरेसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो ।

नेपालको सुरुआती ११
अन्जिला तुम्बाप्पो सुब्बा (कप्तान), विमला बिक, पूजा राना, रेनुका नगरकोटे, अमिषा कार्की, गीता राना, रेखा पौडेल, प्रीति राई, अमृता जैसी, सवीता रानामगर, सावित्रा भण्डारी
 


भिडियो
SAFF Women's Championship मा INDIA बिरुद्दको SEMIFINAL खेलका लागी अभ्यास गर्दै TEAM NEPAL
सावित्रा र रेनुका जोडिँदा टिम बलियो छ । फेरि घरमै भारतलाई हराउँछौ : Anjila Tumbapo Subba
भारतसँग खेल्न सबै खेलाडी तयार छौं : REKHA POUDEL
भारतीय खेलाडीलाई नजिकैबाट चिनेका छौं, जित्न गाह्रो हुन्न् : Sabitra Bhandari
भारतको रणनीति बुझेका छौं । सावित्रालाई सहजै खेल्न दिँदैनन् : Rajendra Tamang Coach, Nepal
KHELADI TALKS WITH AJAY PHUYAL II BIVEK BIKRANT ADHIKARI II ATHLETIC TRAINER
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar