कार्तिक ११, २०८१ आइतबार | २१:३३:००
नेपाल र भारतबीचको खेल तनावपूर्ण नेपाल र भातरबीचको पहिलो हाफ गोलरहित भारतविरुद्ध पहिलो रोजाई सार्वजनिक, सरुको ठाउँमा पूजा चितवनले भित्र्यायो दोस्रो विदेशी खेलाडी लुम्बिनीको विजयी सुरुआत भुटानमाथि फराकिलो जित हासिल गर्दै बंगलादेश लगातार दोस्रो पटक फाइनलमा बंगलादेशविरुद्ध भुटान (फोटो फिचर) साफ च्याम्पियनसिपः भुटानविरुद्ध बंगलादेश ५-१ ले अगाडि नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित नेपाल र भारतबीचको खेल तनावपूर्ण नेपाल र भातरबीचको पहिलो हाफ गोलरहित भारतविरुद्ध पहिलो रोजाई सार्वजनिक, सरुको ठाउँमा पूजा चितवनले भित्र्यायो दोस्रो विदेशी खेलाडी लुम्बिनीको विजयी सुरुआत भुटानमाथि फराकिलो जित हासिल गर्दै बंगलादेश लगातार दोस्रो पटक फाइनलमा बंगलादेशविरुद्ध भुटान (फोटो फिचर) साफ च्याम्पियनसिपः भुटानविरुद्ध बंगलादेश ५-१ ले अगाडि नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित

नेपाल र भारतबीचको खेल तनावपूर्ण

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीच जारी सेमिफाइनल खेलमा दशरथ रंगशालाको माहोल तानवपूर्ण बनेको छ ।

अत्याधिक भिडभाडका लागि रंगशालाको सुरक्षा व्यवस्थापनमा निकै कठिन भएको छ । दोस्रो हाफमा खेल झन तनवापूर्ण बनेको छ ।

नेपालकी रेखा पौडेललले दोहोहोरो पहेंलो कार्ड ब्यहोर्दै मैदान छाडेपछि दर्शले मैदानमा पानीका बोलत पालेका थिए । जसका करण करिब १५ मिनेट खेल रोकिएको थियो ।

खेल अहिले गोलरहित बराबरीको स्थितीमा छ । नेपाल र भारतबीचको खेल हेर्न करिब १५ हजार दर्शन रंगशाला पुगेका छन् ।

 


भिडियो
SAFF Women's Championship मा INDIA बिरुद्दको SEMIFINAL खेलका लागी अभ्यास गर्दै TEAM NEPAL
सावित्रा र रेनुका जोडिँदा टिम बलियो छ । फेरि घरमै भारतलाई हराउँछौ : Anjila Tumbapo Subba
भारतसँग खेल्न सबै खेलाडी तयार छौं : REKHA POUDEL
भारतीय खेलाडीलाई नजिकैबाट चिनेका छौं, जित्न गाह्रो हुन्न् : Sabitra Bhandari
भारतको रणनीति बुझेका छौं । सावित्रालाई सहजै खेल्न दिँदैनन् : Rajendra Tamang Coach, Nepal
KHELADI TALKS WITH AJAY PHUYAL II BIVEK BIKRANT ADHIKARI II ATHLETIC TRAINER
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar