काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को पहिलो सेमिफाइनलमा साबिक विजेता बंगलादेशले भुटानविरुद्ध पहिलो हाफमा ५-१ को अग्रता लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगाशालमा जारी खेलमा बंगलादेशका लागि तोहुरा खातुन र कप्तान सवीना खातुनले समान दुई गोल गरे । एक गोल रितु पोर्ना चक्माको नाममा रह्यो । भुटानका लागि एक मात्र गोल देकी लाजोमले गरिन् ।
खेलाडी डटकमको लागि सरोज सापकाेटाले खिचेका तस्बिर ।
भिडियो
SAFF Women's Championship मा INDIA बिरुद्दको SEMIFINAL खेलका लागी अभ्यास गर्दै TEAM NEPAL
सावित्रा र रेनुका जोडिँदा टिम बलियो छ । फेरि घरमै भारतलाई हराउँछौ : Anjila Tumbapo Subba
भारतसँग खेल्न सबै खेलाडी तयार छौं : REKHA POUDEL
भारतीय खेलाडीलाई नजिकैबाट चिनेका छौं, जित्न गाह्रो हुन्न् : Sabitra Bhandari
भारतको रणनीति बुझेका छौं । सावित्रालाई सहजै खेल्न दिँदैनन् : Rajendra Tamang Coach, Nepal
KHELADI TALKS WITH AJAY PHUYAL II BIVEK BIKRANT ADHIKARI II ATHLETIC TRAINER
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar