कार्तिक ११, २०८१ आइतबार | २०:०६:३९
नेपालक र भारतबीचको खेल तानवपूर्ण नेपाल र भातरबीचको पहिलो हाफ गोलरहित भारतविरुद्ध पहिलो रोजाई सार्वजनिक, सरुको ठाउँमा पूजा चितवनले भित्र्यायो दोस्रो विदेशी खेलाडी लुम्बिनीको विजयी सुरुआत भुटानमाथि फराकिलो जित हासिल गर्दै बंगलादेश लगातार दोस्रो पटक फाइनलमा बंगलादेशविरुद्ध भुटान (फोटो फिचर) साफ च्याम्पियनसिपः भुटानविरुद्ध बंगलादेश ५-१ ले अगाडि नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित नेपालक र भारतबीचको खेल तानवपूर्ण नेपाल र भातरबीचको पहिलो हाफ गोलरहित भारतविरुद्ध पहिलो रोजाई सार्वजनिक, सरुको ठाउँमा पूजा चितवनले भित्र्यायो दोस्रो विदेशी खेलाडी लुम्बिनीको विजयी सुरुआत भुटानमाथि फराकिलो जित हासिल गर्दै बंगलादेश लगातार दोस्रो पटक फाइनलमा बंगलादेशविरुद्ध भुटान (फोटो फिचर) साफ च्याम्पियनसिपः भुटानविरुद्ध बंगलादेश ५-१ ले अगाडि नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित

चितवनले भित्र्यायो दोस्रो विदेशी खेलाडी

काठमाडौं । नेपाल प्रियिमर लिगको फ्रेन्चाइज टोली चितवन राइनोजले पहिलो विदेशी खेलाडीका रूपमा इङ्ल्यान्डका अलराउन्डर ल्युक मार्टिन बेनकेन्स्टाइनलाई अनुबन्ध गरेको छ ।

चितवनले सामाजिक सञ्जालमार्फत २० वर्षीय बेनकेन्स्टाइनलाई अनुबन्ध गरेको जानकारी दियो । उमेर समूहमा इङ्ल्यान्डको प्रतिनिधित्व गरिसकेका बेनकेन्स्टाइनले सिनियर टोलीका लागि भने खेल्न पाएका छैनन् ।

बेनकेन्स्टाइनले ११ ट्वान्टी-२० खेलमा एक अर्धशतकसहित १३६ रन बनाएका छन् । उनको नाममा चार विकेट पनि छ ।

चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको टोलीले यसअघि दक्षिण अफ्रिकाका मर्चेन्ट डी लाङ्गलाई अनुबन्ध गरेको थियो । 

चितवनको मार्की खेलाडी राष्ट्रिय टोलीका अलराउन्ड कुशल मल्ल छन् । टोलीले राष्ट्रिय टोलीका पुर्व प्रशिक्षक उमेश पटवाललाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ । 

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।

प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा चितवनसहित जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।


भिडियो
SAFF Women's Championship मा INDIA बिरुद्दको SEMIFINAL खेलका लागी अभ्यास गर्दै TEAM NEPAL
सावित्रा र रेनुका जोडिँदा टिम बलियो छ । फेरि घरमै भारतलाई हराउँछौ : Anjila Tumbapo Subba
भारतसँग खेल्न सबै खेलाडी तयार छौं : REKHA POUDEL
भारतीय खेलाडीलाई नजिकैबाट चिनेका छौं, जित्न गाह्रो हुन्न् : Sabitra Bhandari
भारतको रणनीति बुझेका छौं । सावित्रालाई सहजै खेल्न दिँदैनन् : Rajendra Tamang Coach, Nepal
KHELADI TALKS WITH AJAY PHUYAL II BIVEK BIKRANT ADHIKARI II ATHLETIC TRAINER
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar