कार्तिक ११, २०८१ आइतबार | १६:१७:१३
लुम्बिनीको विजयी सुरुआत भुटानमाथि फराकिलो जित हासिल गर्दै बंगलादेश लगातार दोस्रो पटक फाइनलमा बंगलादेशविरुद्ध भुटान (फोटो फिचर) साफ च्याम्पियनसिपः भुटानविरुद्ध बंगलादेश ५-१ ले अगाडि नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती लुम्बिनीको विजयी सुरुआत भुटानमाथि फराकिलो जित हासिल गर्दै बंगलादेश लगातार दोस्रो पटक फाइनलमा बंगलादेशविरुद्ध भुटान (फोटो फिचर) साफ च्याम्पियनसिपः भुटानविरुद्ध बंगलादेश ५-१ ले अगाडि नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती

अमेरिकामा हुने शृंखलाका लागि नेपाली टोली घोषणा

फाइल तस्विर

काठमाडौं । नेपाल, घरेलु टोली अमेरिका र स्कटल्यान्डबीच हुने आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत एकदिवसीय शृंखलाका लागि नेपाली टोली घोषणा भएको छ ।  

नेपाल क्रिकेट संघ क्यानले शनिबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गर्यो । 
अमेरिकाविरुद्ध ट्वान्टी-२० शृंखला नखेलेका सन्दीप लामिछाने टिममा हुँदा सागर ढकाल र देव खनाल रिजर्भमा छन् ।

नेपालले आइतबार घरेलु टोली अमेरिकासँग खेल्दै शृंखलाको सुरुआत गर्नेछ ।

नेपाली टोली 

रोहितकुमार पौडेल कप्तान), कुशल भुर्तेल, आसिफ सेख, अनिल साह, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी 


भिडियो
SAFF Women's Championship मा INDIA बिरुद्दको SEMIFINAL खेलका लागी अभ्यास गर्दै TEAM NEPAL
सावित्रा र रेनुका जोडिँदा टिम बलियो छ । फेरि घरमै भारतलाई हराउँछौ : Anjila Tumbapo Subba
भारतसँग खेल्न सबै खेलाडी तयार छौं : REKHA POUDEL
भारतीय खेलाडीलाई नजिकैबाट चिनेका छौं, जित्न गाह्रो हुन्न् : Sabitra Bhandari
भारतको रणनीति बुझेका छौं । सावित्रालाई सहजै खेल्न दिँदैनन् : Rajendra Tamang Coach, Nepal
KHELADI TALKS WITH AJAY PHUYAL II BIVEK BIKRANT ADHIKARI II ATHLETIC TRAINER
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar