कार्तिक ११, २०८१ आइतबार | १६:०७:००
भुटानमाथि फराकिलो जित हासिल गर्दै बंगलादेश लगातार दोस्रो पटक फाइनलमा बंगलादेशविरुद्ध भुटान (फोटो फिचर) साफ च्याम्पियनसिपः भुटानविरुद्ध बंगलादेश ५-१ ले अगाडि नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती हार्भे रेनार्ड पुनः साउदीको प्रशिक्षकमा नियुक्त भुटानमाथि फराकिलो जित हासिल गर्दै बंगलादेश लगातार दोस्रो पटक फाइनलमा बंगलादेशविरुद्ध भुटान (फोटो फिचर) साफ च्याम्पियनसिपः भुटानविरुद्ध बंगलादेश ५-१ ले अगाडि नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती हार्भे रेनार्ड पुनः साउदीको प्रशिक्षकमा नियुक्त

न्युजिल्यान्डलाई एक खेल अगावै टेस्ट शृंखला

काठमाडौं । न्युजिल्यान्डले घरेलु टोली भारतविरुद्धको टेस्ट शृंखला एक खेल अगावै आफ्नो पक्षमा पारेको छ ।

दोस्रो टेस्टको तेस्रो दिनमा न्युजिल्यान्ड ११३ रनले विजयी भयो । जितसँगै न्युजिल्यान्ड तीन टेस्टको शृंखलामा २ ० ले अगाडि बढेको छ ।

पुनेस्थित महाराष्ट्रय किक्रेट संघको मैदानमा न्युजिल्यान्डले प्रस्तुत गरेको ३५९ रनको लक्ष्य पछ्याएको भारत २४५ रनमै समेटियो । भारतले तेस्रो दिन नै ब्याटिङ सुरु गरेको थियो ।

भारतका लागि यशस्वी जैसवालले ६५ बलमा ९ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ७७ रनको योगदान गरे । यसैगरी रविन्द्र जडेजाले ४२, शुभमन गिलले २३, रविचन्द्रन आश्विनले १८, विराट कोहलीले १७ र जसप्रित बुमराहले अविजित १० रन बनाए ।

न्युजिल्यान्डविरुद्ध ब्याटिङ गर्दै रविन्द्र जडेजा । 

न्युजिल्यान्डका लागि मिचेल स्यान्टनरले ६ अजिज खानले दुई र ग्लेन फिलिप्सले एक विकेट लिए ।

न्युजिल्यान्ड दोस्रो इनिङ्ग्समा २५५ रनमे समेटिएपछि भारतले २५९ रनको लक्ष्य प्राप्त गरेको थियो ।

न्युजिल्याज्डका लागि कप्तान टम लाथमले १३३ बलमा १० चौकाको मद्दतले सर्वाधिक ८६ रनको योगदान गरे । यसैगरी ग्लेन फिलिप्सले अविजित ४८, टम बुन्डेलले ४१, विल योङ्ले, ड्यारिल मिचेलले १८ र डिभोन कोन्वेले १७ रन बनाए ।

भारतका लागि  वासिङटन सुन्दरले चार, रविन्द्र जडेजाले तीन र रविचन्द्रन आश्विनने दुई विकेट लिए ।

टस जितेर ब्याटिङ न्युजिल्यान्डविरुद्ध ब्याटिङ गर्दै रविन्द्र जडेजा ।  न्युजिल्यान्डले पहिलो इनिङमा २५९ रन बनाएको थियो । भारत १५६ रनमै समेटिएपछि न्युजिल्यान्डले १०३ रनको अग्रता लिएको थियो ।

पहिलो टेस्टमा न्युजिल्यान्ड आठ विकेटले विजयी भएको थियो । शृंखलाको तेस्रो तथा अन्तिम खेल आगामी शुक्रबारदेखि मुम्बईमा सुरु हुनेछ । 


भिडियो
SAFF Women's Championship मा INDIA बिरुद्दको SEMIFINAL खेलका लागी अभ्यास गर्दै TEAM NEPAL
सावित्रा र रेनुका जोडिँदा टिम बलियो छ । फेरि घरमै भारतलाई हराउँछौ : Anjila Tumbapo Subba
भारतसँग खेल्न सबै खेलाडी तयार छौं : REKHA POUDEL
भारतीय खेलाडीलाई नजिकैबाट चिनेका छौं, जित्न गाह्रो हुन्न् : Sabitra Bhandari
भारतको रणनीति बुझेका छौं । सावित्रालाई सहजै खेल्न दिँदैनन् : Rajendra Tamang Coach, Nepal
KHELADI TALKS WITH AJAY PHUYAL II BIVEK BIKRANT ADHIKARI II ATHLETIC TRAINER
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar