साहसिक खेलकुद

थाइल्यान्ड जाने र्याफ्टिङ एन्ड क्यानोइङ टोलीको बिदाइ

नेपाल ओलम्पिकक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष तेज गुरुङ र महासचिव नीलेन्द्रराज श्रेष्ठले शुक्रबार टोलीको बिदाइ गरे ।

महिला राइडर्सलाई रोयल इन्फिल्डको सडक सुरक्षा तालिम

अल्फा अटोमोटिभले सडक सुरक्षा जनचेतना, नियमअनुसार मोटरसाइकल चलाउने, समावेसितासहितको महिला सशक्तिकरण तथा मोटरसाइकल पर्यटन प्रवद्र्धनको उद्देश्यअनुसार का...

किक बक्सिङमा नेपाललाई स्वर्णसहित चार पदक

पुरुष ६० केजीमा पुकार श्रेष्ठले स्वर्ण तथा जुनियर ५७ केजीमा सुमितशरण तामाङ, सिनियर ५७ केजीमा रोशन अछामी र ८६ केजीमा साजन थिङ तामाङले कांस्य पदक जिते ।

घोडचढीको विशेष प्रशिक्षण कतारमा हुने

कतार इक्वेस्ट्रियन फेडेरेसनले नेपालका १० खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतिष्ठित तालिम केन्द्र अल सकाबमा विशेष प्रशिक्षणको व्यवस्था मिलाइदिएको संघका अध्य...

बाबुछिरी शेर्पा स्मृति आरोहण खेल प्रतियोगिता हुने

नेपाल आरोहण खेल संघका महासचिव सन्तोष मादेन र अल्पाइन खेल संघका अध्यक्ष नवाङ निमा शेर्पाले सम्झौतापत्रमा हस्ताक्षर गरे।

किक बक्सिङ टोली भारत जाने

प्रतियोगिताको पुरुष ६० केजीमा पुकार श्रेष्ठ, जुनियर ५७ केजीमा सुमितशरण तामाङ, सिनियर ५७ केजीमा रोशन अछामी र ८६ केजीमा साजन थिङ तामाङले नेपालको चुनौती...

अमेरिकामा पर्वतीय खेलकुद संघ गठन

अन्तर्राष्ट्रिय माउन्टेन गाइड तथा प्रशिक्षक ङवाङ नीमा शेर्पाको अध्यक्षतामा अमेरिकाको न्युयोर्क राज्यमा गठन भएको सो संस्थाले पर्वतीय खेलकुदमा नेपालीमू...

खुल्ला स्केटबोर्ड च्याम्पियनसिपः शरद र बसन्तलाई स्वर्ण

शरदले गेम अफ स्केट तथा बसन्तले वेस्ट रनमा स्वर्ण जितेको नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनालले जनाएका छन् ।

१० सदस्यीय मुवाँथाइ टोली थाइल्यान्ड जाने

फेब्रुअरी १ देखि ५ सम्म हुने प्रतियोगिताको पुरुष ४० केजीमा गेन्जो राई, ५७ केजीमा विक्रम राना मगर र अक्षत चौधरी तथा ६० केजीमा कोसन राईले प्रतिस्पर्धा...

राष्ट्रिय मुवाँथाइः रोहित सेमिफाइनलमा

तीन दिने प्रतियोगितामा करिब १ सय खेलाडीले विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको नेपाल राष्ट्रिय मुवाँथाइ संघका अध्यक्ष गणेशलाल कक्षपतीले जनाएका छ...

दक्षिण एसियाली स्केटबोर्ड प्रतियोगिता बिहीबारदेखि हुने

प्रतियोगितामा दक्षिण एसियाका नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान र माल्दिभ्स तथा आमन्त्रित म्यानमार र थाइल्यान्ड गरी ९ राष्ट्रको सहभा...

पोखरामा मुवाँथाई च्याम्पियनसिप हुने

‘क्रिसमस डे’ को अवसर पारेर लेकसाइडमा आयोजना हुन लागेको प्रतियोगितामा नेपालका १९ क्लबका ३२ जना व्यावसायिक फाइटरहरुको सहभागिता रहने छ ।

फाउन्डेसनका अध्यक्षको निश्कर्षः राष्ट्रिय खेलकुदका आयोजकको लापरवाहीले निस्सिमको ज्यान गएको थियो

गत वर्ष सम्पन्न नवौं राष्ट्रिय खेलकुदअन्तर्गत असोज ३० गते प्याराग्लाइडिङ प्रतियोगिता दौरान भएको दुर्घटनामा पाइलट निस्सिम थापाको निधन भएको थियो । उक्त...

सडक सुरक्षा प्रवर्धनका लागि हन्टर हेरिटेज राइड

रोयल इन्फिल्डका ४४ हन्टर मोटरसाइकल चालक सहभागी रहेको राइड टेकुस्थित शोरुमबाट सुरु भएर भक्तपुर दरवार क्षेत्रमा पुगेर टुंगिएको थियो ।

जापानमा नेपाली रेस्लरको जित

जापानको ओसाकामा भएको रेस्लिङमा भगवती खड्का (युनिका), अस्मिता सुनार (जुरेली) र भरतबहादुर बिसुराल (हिमालयन टाइगर) ले प्रतिस्पर्धा गरेका थिए ।

बागमती नदीमा र्याफ्टिङ हुने

गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलदेखि सुरु भएको र्याफ्टिङ कीर्तिपुर नगरपालिकाको चोभार पुगेर समापन हुनेछ ।

रेस्लिङ टोली जापान प्रस्थान

सेप्टेम्बर ३ तारिखमा हुने रेस्लिङमा भरत विसुराल (हिमालयन टाइगर), भगवती खड्का (युनिका) र अस्मिता सुनार (जुरेली) सहभागि हुनेछन् ।

नेपालले पहिलो पटक विश्व साइक्लिङमा सहभागिता जनाउने

अगस्ट २ देखि १३ सम्म स्कटल्यान्डको ग्लास्गोमा हुने प्रतियोगितामा समान एक महिला/ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

‘भेलोसिटी पम्प फेस्ट’ शनिबार हुने

‘भेलोसिटी पम्प फेस्ट’ एक दिने कार्यक्रम हो जसमा पम्प ट्रयाक गतिको एक रोचक प्रतियोगितामा राइडरहरु एकअर्कासँग प्रतिस्पर्धा गर्दछन् ।

नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजना हुने

नगरकोटमा शनिबार सम्पन्न दुई दिने माउन्टेन स्पोर्टस कन्क्लेभको समापन समारोहमा सम्पुर्ण सहभागीले अर्को वर्ष नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजनामा प्रत...