चैत्र १८, २०८२ बुधबार | १२:३२:४६
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द

काठमाडौं । पाकिस्तानी आक्रमणपछि सुरक्षाको कारण देखाउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट संघको मैदानमा जारी पञ्जाव किङ्स र दिल्ली क्यापिटल्सबीचको खेल रद्द गरिएको छ ।

मैदानका सबै फ्लडलाइटहरू निभाइएको छ र मैदान खाली गरिएकाे छ । 

खेल रोकिँदासम्म पञ्जावले १०.१ ओभरमा एक विकेट गुमाउँदै १२२ रन बनाएको थियो ।

टस जितेर ब्याटिङ गरिरहेको पञ्जावका लागि प्रभसिम्रन सिंह २८ बलमा सात चौकासहित ५० रन बनाएर खेलिरहेका थिए ।  त्यसअघि प्रियान्श आर्या ३४ बलमा ६ चौका र पाँच चौकाको मद्दतले ७० रन बनाएर पेभेलियन फर्किएका थिए ।

दिल्लीका लागि एकमात्र विकेट टि नटराजनले लिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो