चैत्र १८, २०८२ बुधबार | १५:३०:३७
एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त

टोटनहम उपाधि नजिक

काठमाडौं । इङ्लिस क्लब टोटनहम युइएफए युरोपा लिगको उपाधि नजिक पुगेको छ । टोटनहमले नर्वेको बोडोरग्लिम्टलाईविरुद्ध समग्रमा ५-१ को जित निकाल्यो ।

एस्पमाइरामा बिहीबार सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा टोटनहमले घरेलु टोली बोडोरग्लिम्टविरुद्ध २-० को जित दर्ता गर्यो । पहिलो लेटमा टोटनहम ३-१ ले विजयी भएको थियो ।

टोटनहमलाई जित दिलाउन डोमोनिक सोलान्के र  पेड्रो पोरोले गोल गरे ।

खेलको ६३औं मिनेटमा सोलान्केको गोलमार्फत टोटनहमले अग्रता लिएको थियो । ६ मिनेटपछि नै पोरोले टोलीको अग्रता दोब्बर बनाए ।

टोटनहमले उपाधिका लागि अर्को इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ । युनाइटेडले स्पेनको एथलेटिक क्लब बिल्बाओलाई समग्रमा ७-१ ले पराजित गर्दै फाइनलमा स्थान बनायो ।

यससँगै सन् २०१८-१९ को सिजनपछि युरोपा लिगमा दुई इङ्लिस क्लबबीच फाइनल हुने तय भएको छ। त्यतीबेला चेल्सीले आर्सनललाई पराजित गरेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो