चैत्र ६, २०८२ शुक्रबार | ०७:०४:४१
रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन

पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता

कोप ओपन फिडे र्यापिड रेटिङ बुद्धिचाल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं । कोप ओपन फिडे र्यापिड रेटिङ बुद्धिचाल प्रतियोगिताको पहिलो दिनको पाँच  चरणको खेल सकिदासम्म नेपालका सिएम पुरुषोत्तम सिलवाल र आशिष फुयाल समान पाँच जोडेर शीर्ष स्थानमा छन् ।

दुवै जनले पहिलो दिनका सबै खेल आफ्नो पक्षमा पारे ।

राष्ट्रिय सहकारी महासंघको आयोजना र प्रभु महालक्ष्मी जीवन विमाको प्रायोजनमा भइरहेको प्रतियोगितामा  दोस्रो स्थानमा रहेका एफएम क्षितिज भण्डारी, एफएम रुपेश जैसवाल र सुरोज महर्जनले समान ४.५ अंक बटुले ।

तेस्रो स्थानमा रहेका भारतिय खेलाडी आशुतोषकुमार तथा नेपालका राजु ताम्राकार, प्रेमकृष्ण महर्जन, फुर्वा लामा, एआइएम अभिषेक शाह, पूर्णराज खड्का, प्रेम खड्का, सिएम भगवतीप्रसाद शर्मा, बद्रीलाल नेपाली,प्रकाशचन्द्र नेपाल, सिएम पुरुषोत्तम चौलागाईं, हर्कबहादुर चोङ्वाङ, उज्वल दहाल, धिरेन राई, बेदु सरुमगर, योगेश श्रेष्ठ र गणेशबहादुर थापाले समान चार अंक जोडेका छन् ।

यस्तै महिलातर्फ नेसनल ‘बी’ च्याम्पियन बिनिता कपाली र नेपाल महिला च्याम्पियन सिन्दिरा जोशीले अग्रता लिइरहेका छन् ।

प्रतियोगितामा नेपाल र भारतका १२४ खेलाडी सहभागी छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो