ट्वान्टी २० शृंखला

नेपाललाई छैटौं झट्का

फाइल तस्विर

काठमाडौं ।  वेस्ट इन्डिज ‘ए’ विरुद्ध ट्वान्टी २० शृंखलाको दोस्रो खेलमा नेपाललाई छैटौं झट्का लागेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १६१ रनको लक्ष्य पछ्याएको नेपालले आरिफ शेखलाई गुमायो ।

आरिफलाई १५औं ओभरको पहिलो बलमा गुडाकेश मोतीले एलिक अथानाजबाट क्याच गराए । आरिफले १६ बलमा एक चौकाको मद्दतले १२ रन बनाए ।