विचार

खेल संघ निर्वाचनः लोकतन्त्रको नाममा चरम अलोकतान्त्रिक अभियान

खासगरी खेल संघहरुको नेतृत्वमा फेरि पनि पदाधिकारीहरु दोस्रो, तेस्रो, चौथो वा त्योभन्दा बढि पटक निरन्तर रहिरहनका लागि तानाबुना बुन्न व्यस्त छन् । एसियाल...

क्यानमा पारस आगमनको खुसी पानीको फोका नबनोस्

मैदानभित्र नेपाली क्रिकेटका सबैखाले उतारचढावमा सबल र परिपक्व नेतृत्व गरेका पूर्व कप्तान पारस खड्का क्यानको सचिवमा निर्वाचित भएका छन् । पारससँगै केही न...

प्रदर्शन गर्न नसके खेलाडी बाहिरिनुपर्ने, पदाधिकारी चाँही दशकौंसम्म माखो नमारी पदमा बस्न पाउने ?

फोहोरी र घटिया राजनीतिक अभ्यास भइरहेको देशमा खेल संघका नेतृत्वमा अक्षम व्यक्तिहरू टिकिरहेका छन् । तर, यसको चर्काे मुल्य खेलाडीहरुले चुकाउँदै आइरहेका छ...

हामी आजदेखि तेस्रो वर्षमा

हाम्रो काम मूल्यांकन गरेर कुनै न कुनै रूपमा सहयोग गर्ने हातहरू दिल खोलेर अगाडि आउने पूरापूर विश्वास छँदै छ । दोस्रो वार्षिकोत्सवका उपलक्ष्यमा हामी आम...

संकटग्रस्त फुटबलमा एपिएफको ‘पत्र’

एपिएफले आफूलाई अन्याय भएको ठानेर फुटबलबाट मात्र हात झिके पनि अवस्था अकल्पनीय हुनेछ । कम्तीमा चार वर्षपछि हुने विश्वकपका नाममा एन्फाले घोषणा गरेको 'मिस...

अकबरी क्रिकेटमा पित्तले प्रशासन

फलामलाई चाहेको आकार दिन तातेको बेला हथौडा प्रहार गर्नुपर्छ । नेपाली क्रिकेट अहिले मज्जासँग तातेको छ । रातै भएको छ । अत्यन्तै सुन्दर बन्न सक्ने सम्भावन...

एन्जिलाको आँसुको अर्थ

एन्जिला हारेकी होइनन् । नतिजा नेपालको पक्षमा नआए पनि महिला टिम पराजित भएको होइन । हारेको त नेपाली फुटबल प्रशासन हो । जो महिला फुटबललाई आफ्नो जिम्मेवार...

‘स्वार्थको चौराहामा अलपत्र खेलकुदले सही मार्ग समातोस्’ शुभकामना !

एकातिर अनुकूल बन्दै गएको समयले दिएको अपार सम्भावना छ भने अर्कोतिर आर्थिक रूपमा भ्रष्ट, नैतिक रूपमा पतित, क्षमताका हिसावमा कुनै भिजन र योजना नरहेको अनि...

किन प्रश्नबाट भागिरहेछ नेपाली फुटबल ?

एकपछि अर्को प्रश्न आइरहे । नेपाली फुटबल, यसलाई सञ्चालन गर्ने सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा), यसका पदाधिकारी अनि तिनै प्रशिक्षक अल्बर्टोला...

एन्फाको चेत खुलोस्

महिला फुटबलका लागि ढंगको लिग कल्पना बाहिरको विषय भयो, नियमित एउटा प्रतियोगितासमेत छैन । जुन देशमा फुटबल विकासका ठूल्ठुला नारा घन्काउने ठेकेदारहरु नै फ...

थ्री नेसन्स कपः खुसी हुन नसक्ने बहाना

प्रतियोगितामा सहभागी हुने तीन टिममध्ये पहिलो त नेपाल भइहाल्यो । बाँकी दुई टिम छन् भुटान र लाओस । यी दुई प्रतिद्वन्द्वीको नाम सुन्ने बित्तिकै हामी मनमन...

एन्फामा सुशासनको आठ महिनाः पछिल्लो सिकार उपाध्यक्ष नै

रुवान्डा जानका लागि परिवारसँग बिदा भएर टीकाटालो गरी सोमबार फिफाले पठाएको निमन्त्रणा र हवाई टिकट साथमै लिएर त्रिभुवन विमानस्थल पुगेका एन्फा उपाध्यक्ष व...

आशालाग्दो ऐन, तर प्रष्टता आवश्यक

हालको ऐन अनुसार यस कार्यकारी समितिले सामुहिक रुपमा अधिकारको प्रयोग गरी काम कारवाही गर्ने देखिन्छ । सामुहिक नेतृत्वको अवधारणा अन्तर्गत यस व्यवस्था भएको...

नेपाली खेलकुदले बनाउनुपर्ने प्राथमिकता

नीति निर्माणको तहमा रहेका व्यक्तिहरुको सोचाइमा ‘खेलको विकासको लागि, अन्तराष्ट्रिय स्तरको रंगशाला र बहुउदेस्सीय कभर्डहल निर्माण गर्न पर्छ’ भन्ने पाइन्छ...

स्पोर्ट्स अवार्ड के हो ?

मञ्चले सुरु गरेको एउटा प्रयोग आज नेपाली खेलकुदको सर्वमान्य प्रमाण बनेको छ । नेपाली खेलकुदको मूल्यांकन र उपलब्धिहरूको कदरको शृंखला १९औं संस्करणसम्म आइप...

खेलकुदको बलियो खम्बा ‘पल्सर स्पोर्ट्स अवार्ड’

यो अवार्ड प्राप्त गर्ने खेलाडीलाई समाजे सेलिब्रेटीको रूपमा हेर्ने र चिन्ने काम भइरहेको छ । खेलजीवनमा प्रवेश गरेर आफूलाई समाजमा चिनाउन सक्ने आधार खेलाड...

सन्दीप प्रकरणमा नाङ्गिएको क्रिकेट नेतृत्व र संवेदनहिन समाज

सन्दीपमाथि अत्यन्तै जघन्य आरोप लागेको चाँही साँचो हो । एउटा सभ्य समाज यति गम्भीर प्रकृतिको आरोपमा आरोपितभन्दा पीडितको पक्षमा उभिन्छ । तर शुक्रबार सुन्...

सिक्नका लागि विश्वकप एउटा विशेष कक्षा हो

समग्रमा जर्मनीले १९ पटक विश्वकपमा सहभागिता जनाउँदा आठ पटक फाइनल खेलेको छ भने १३ पटक सेमिफाइनलसम्मको यात्रा गरेको छ ।

कर्णालीले सच्याउला नवौंका कमजोरी ?

खेल नेतृत्वले वृहत राष्ट्रिय खेलकुद महोत्सवलाई कुनै एउटा प्राइभेट लिमिटेडको गोप्य प्रोजेक्टका रुपमा सञ्चालन गर्ने चाहना राख्यो ।

राष्ट्रिय खेलकुदको परिमार्जन खोज्नुपर्छ

यो अवस्था चार दशकअघिको नेपालको हो । त्यसैले राष्ट्रिय खेलकुद परिषद (राखेप)को तत्कालिन नेतृत्वले एउटा दूरदर्शी योजना अघि सार्यो, बृहत राष्ट्रिय खेलकुदक...

सन्दीप प्रकरणमा क्यानले जिम्मेवारी लिनु पर्दैन ?

आफ्ना खेलाडीलाई आवश्यक शिक्षा दिन नसक्ने, खेलाडीको समग्र व्यक्तित्व विकासको काममा माखो समेत नमार्ने, अनि बन्द प्रशिक्षणमा रहँदा पनि असनको साँडे झै खुल...

एन्फाको सय दिन: हात्ती आयो, हात्ती आयो, फुस्सा

दर्शकले कुटाई खानुपर्ने अवस्था सिर्जना भयो । धेरै भन्दा धेरै पास बाढ्दा टिकट काटेका दर्शकले कुटाई खानुपर्यो । टिकट काटेका सयौं दर्शक रंगशाला छिर्न पाए...

अब महिला फुटबलको लापरबाही क्षम्य हुन सक्दैन

अघिल्लो शुक्रबार नेपाली महिला टोलीले एउटा त्यस्तै स्मरणीय उपलब्धिको उपहार दिएको थियो । सात हजारभन्दा बढी दर्शकको उपस्थितिमा नेपाली महिला टोलीले इतिहास...

अहिलेको बंगलादेश र पहिलाको बंगलादेशमा धेरै फरक छ

यही प्रतियोगितामा पनि बंगलादेशले जुन किसिमको प्रदर्शन गरेको छ । त्यसले गर्दा हामीले कमजोर लिनु हुँदैन । बंगलादेशले भारतलाई तीन गोल गरेको छ । हामीले एक...

संघारमा नवौं राष्ट्रिय खेलकुद, किन मौन छ गण्डकी ?

आलोचनात्मक हुनुपर्छ । नेतृत्वलाई प्रश्न गरिरहनुपर्छ । त्यसो गर्न सकिएन भने खेल निरन्तर नभए पनि राज्यको ढुकुटीबाट खर्चिएको रकममा सीमित ‘जंगबहादुर’हरूको...

‘भारतलाई जित्न सक्छौं, तर धेरै मेहेनत चाहिन्छ’

नेपालको ‘ब्युटिफुल’ खेल खेल्न सकेको भए गोलहरु स्वतः निस्किहाल्थ्यो । पहिलो हाफमा नेपालले क्रसिङ र कर्नर किकबाट निकालेको तीन गोलहरु निकालेको थियो ।

खेलाडीको भोगाइमा श्याम थापा: कुशल रणनीतिकार र सर्वोत्कृष्ट मोटिभेटर

एउटा खेलाडी लेजेन्ड बन्नका लागि राम्रो खेलेर मात्र पुग्दैन । स्टारडम जति बढि हुन्छ, त्यति नै व्यक्तिगत रूपमा उसले गर्ने व्यवहार सरल र सहज हुनुपर्छ । श...

खेलाडीको स्वभाव चिन्ने र देशप्रति प्रतिवद्ध पार्ने प्रशिक्षक थापा

ढल्कँदो उमेरमा पनि उहाँ पूरा नेपाली फुटबल हल्लाउन सक्षम हुनुहुन्थ्यो । यसबाट पनि ‘श्याम थापा नेपाली मूलको फुटबलले पाएको अहिलेसम्मकै सबैभन्दा ठूलो नाम...

काउन्टर अट्याक: एन्फा षड्यन्त्रहरू उत्पादन गर्ने कारखाना नबनोस्

सबै काम गर्नुपर्ने भनेको हाल उपलब्ध १९ जनाको कार्यसमितिले हो । तर, त्यो कार्यसमिति ‘थापाले दिएनन, पाँडेले रिमोट चलाए’ जस्ता हचुवा कुरा गरेर पानीमाथि ओ...

एनआरटीको विदेश भ्रमण: नेपाली फुटबलले सिक्न सक्छ यसरी

व्यावसायिक फुटबल सिको गर्नेले थाइल्यान्डलाई पछ्याउँदा पनि फरक पर्दैन । जहाँ शारीरिक खेल खेल्नुभन्दा पनि मानसिक खेल खेल्न प्रोत्साहन गरिन्छ । तेस्रो श्...

नेपाली फुटबल सधैं ‘जर्जर’ ?

भर्खरै सम्पन्न एन्फाको अर्को साधारणसभाले ‘हिलोमा जग’ हाल्दै गरेका शेर्पालाई विस्थापित गर्दै उनैका पुराना सहयात्री पंकजविक्रम नेम्वाङलाई नेतृत्व सुम्पे...

काउन्टर अट्याक: अबको मूल एजेन्डा एसियन कप खेल्ने हुनुपर्छ

भर्खरै निवर्तमान भएको अखिल नेपाल फुटबल संघ (एन्फा)को नेतृत्वले पनि यस्तै आरोप झेलेको थियो । यस्तै आरोपहरूको बलमा कर्माछिरिङ शेर्पा नेतृत्वको कार्यसमित...

काउन्टर अट्याक: के होला अल्मुताइरीको भविष्य ?

एएफसीको व्यावसायिक प्रशिक्षक लाइसेन्सप्राप्त अल्मुताइरी नेपाल आएको १५ महिना पुग्दै छ । उनले औपचारिक रूपमा टिम सम्हालेको त भर्खर १४ महिना भयो । नेपाली...

सात वर्षमा मैले सबैभन्दा बढी कल्पेको मानिस हो ललित

खेलाडीका रूपमा पनि मेरो अन्त्य राम्रो भएन । पदाधिकारीका रूपमा पनि मैले सही तरिकाले फुटबलबाट बिदा लिन पाइनँ । यो मेरो भाग्यको कुरा हो । मैले यो भूमिका...

ललित दाइ, ढल्केको पोस्ट र सागरको गोल

त्यो खेलको भोलिपल्ट बिहानै ललितकृष्ण फेरि मैदान भने पुगे । उनमा कौतूहल थियो, पोस्ट के अझै त्यही स्थितिमा छ त ? थिएन । पोस्टलाई मिलाइसकेको थियो । अब त्...

ललितजीको अभाव सधैं खट्किरहेछ

के ललितजी भएको भए म आज एन्फा अध्यक्षका रूपमा नेपाली फुटबलको नेतृत्व गरिरहेको हुन्थें त ? मैले आफैंलाई प्रश्न गरें । एक सेकेन्डमै मेरो मनले उत्तर दियो,...

फुटबलले असल अभिभावक गुमाएको यो ७ वर्ष

अखिल नेपाल फुटबल संघ (एन्फा)को सातदोबाटोस्थित मुख्यालय पुग्दा सधैं एउटा हँसिलो अनुहार स्वागतका लागि तम्तयार हुन्थ्यो । तर ७ वर्ष भइसक्यो त्यो अत्यन्तै...

हुनुहुन्थ्यो त फुटबलको ‘सर्वमान्य नेता’ बन्नुहुन्थ्यो

ललित दाइको नयाँ घर बन्दै थियो । तयारचाहिँ भइसकेको थिएन । तर, उहाँ सर्ने तरखरमा हुनुहुन्थ्यो । सर्नुअघि घर पूजा गर्ने कुरा थियो । त्यही भएर उहाँ पण्डित...