काठमाडौं । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा राष्ट्रिय स्केट बोर्ड प्रतियोगिताको सातौं संस्करण असार १४ र १५ गते हुने भएको छ ।
टोखा नगरपालिका-३ स्थित स्केटर्स नेपाल स्केट पार्क हुने प्रतियोगितामा ३००पुरुष र १५० महिला खेलाडीले सहभागिता जनाउने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा महिला/ पुरुष खुलातर्फ विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो स्थान हासिल गर्नेले १० हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
यसैगरी प्रतियोगितामा स्ट्रिट फ्रि स्टाईलमा बेस्ट ट्रिक र वेस्ट रन विधा पनि समावेश गरिएको छ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
