चैत्र १६, २०८२ सोमबार | १८:१३:५८
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

निरञ्जन अधिकारी


निरञ्जन अधिकारीका लेखहरु

एनपिएलमा साम्प्रदायिक विभेदले जन्माएको प्रश्न पुस १३, २०८१

सुरुआती संस्करणमै हजार करोडको मूल्यांकन पाएको एनपिएलको आयतन जति फराकिलो बनेको छ, त्यति नै संकुचित व्यवहार जातीय विभेद र साम्प्रदायिकतामा देखिएको छ ।

१०० करोडको उद्योग बन्दै ‘एनपिएल’ मंसिर १५, २०८१

विश्वलाई नेपाली खेलकुदको स्वाद चखाउन सक्ने आफ्नै मौलिक प्रोडक्ट छ । सम्भावनाको बजार छ । सबैभन्दा ठूलो कुरा, नेपाली क्रिकेटको सपना छ, विश्वको उत्कृष्ट पाँच फ्रेन्चाइज लिगमा पर्ने महत्त्वाकांक्षा छ ।

शुभकामना ! यसपालि उपाधि घरमै राख्नुपर्छ कार्तिक १, २०८१

डेढ दशकमा देश बदलिएको छ । परिवेश बदलिएको छ । नेपाली महिला फुटबलको ‘फेस’ बदलिएको छ । अब बदल्नुपर्छ नेपाली महिला फुटबल टोलीको परिचय । बदल्नुपर्छ दक्षिण एसियाली महिला फुटबलको परिभाषा, अनि नेपालको आफ्नै इतिहास ।

कस्तो होला यो दशकको विश्व खेलकुद ? वैशाख २२, २०८१

हचुवाको खेलनीति, आसेपासे जमातले भरिएको नेतृत्व, स्रोतसाधनको अनुचित दोहन, थैलीअनुसारको भौतिक पूर्वाधार वा विदेश भ्रमणको लावालस्करभन्दा पनि खेलाडीलाई विज्ञान र प्रविधिमा आधारित तालिम, प्रशस्त प्रतियोगिता, समग्र खेल क्षेत्रको औद्योगिकीकरण, सम्भावनाअनुसारका संरचना, खेलकुद संघहरूको व्यावसायिकता र परिणामअनुसारको पुरस्कार र दण्ड जरिवानाको व्यवस्थालाई ‘दशकको खेल गौरव’को रूपमा स्थापित गर्न जरुरी छ ।

एक्स्ट्राटेकको ‘एक्स्ट्रा’ गति चैत्र ३, २०८०

४० करोडभन्दा बढी व्यक्तिगत लगानीमा क्रिकेट रंगशाला बनाउन विनोद कुँवर र सदीक्षा गौतम दम्पतीले देखेको एउटा सपना, जो पूरा हुने बाटोमा निकै अघि बढिसक्यो ।

स्पोर्ट्स अवार्ड के हो ? फाल्गुन २०, २०७९

मञ्चले सुरु गरेको एउटा प्रयोग आज नेपाली खेलकुदको सर्वमान्य प्रमाण बनेको छ । नेपाली खेलकुदको मूल्यांकन र उपलब्धिहरूको कदरको शृंखला १९औं संस्करणसम्म आइपुग्दा फगत एउटा समारोहमा मात्रै सीमित भएको छैन, समग्र खेलजगतले वर्षभर व्यग्रका साथ प्रतीक्षा गरिरहने आशा र भरोसा बनेको छ । अलिक आलंकारिक भाषामा भन्दा समग्र खेलकुद एउटा शरीर हो भने पल्सर स्पोर्ट्स अवार्डलाई यसको रक्तसंचार प्रणाली मान्न सकिन्छ, जसले नेपाली खेलकुदमा जीवन भरिरहेको छ ।