फुटबल

पहिलाे हाफमा आर्मी र बिबिसी बराबर

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टोलीले गोलका केही अवसर सृजना गरे पनि फिनिसिङमा चुक्दा अग्रता लिन सकेनन् ।

रोनाल्डोलाई पछि पार्नु थप प्रेरणा नभएको मेसीको दाबी

फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर मेसीले सोमबार रोवर्ट लेवान्डाेवस्कीको कडा चुनौतीलाई पन्छाउदै सातौं बालन डी अर जितेका थि...

साफ यु-१९ महिला च्याम्पियनसिपका लागि २३ सदस्यीय टोलीको घोषणा

शुक्रबार यु-१९ र सिनियर राष्ट्रिय महिला टोलीबीच मैत्रीपूर्ण खेलाइएको थियो । सो खेलपछि राष्ट्रिय टोलीका गोलरक्षक अन्जना राना मगर, रक्षक विमला विक, सवि...

नेपोली हार्दा मिलान शीर्षमा

सिरी ‘ए’ अन्तर्गत गत साता सम्पन्न खेलमा खेलमा नेपोली सासोैलोसँग २-२ को बराबरीमा रोकिँदा शीर्ष स्थानमा अग्रता बढाउने अवसर गुमाएको थियो ।

शीर्ष स्थानमा रियालको अग्रता कायमै, बार्सिलोना बेटिससँग निराश

शीर्ष स्थानको अग्रता बढाएपनि लयमा रहेका कप्तान तथा स्ट्राइकर करिम बेन्जेमाको चोट भने रियालका लागि चिन्ताको विषय बनेको छ । बेन्जेमा १७औं मिनेटमा ह्यामस...

टोलीको प्रदर्शनबाट सन्तुष्ट छुः शाक्य

‘मेसुके ओलोमोउ र स्टेफाने बिनयङ नेपाल सुपर लिगमा जस्तो लयमा देखिएका छैनन् । आजको जस्तो प्रदर्शनलाई निरन्तरता दिन सक्यौं भने प्रतियोगिताको शीर्ष चारमा...

रेफ्रीमा परिपक्कताको अभाव देखियाेः साहुखल

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शनिबार न्युरोड टिम (एनआरटी) सँग गोलरहित बराबरीमा रोकिएपछि च्यासलका युथ क्लबका प्रशिक्षक बालगोपाल साहुखल ले रेफ्रीमा परिपक...

च्यासल र एनआरटीले अंक बाँडे

७९औं मिनेटमा दिपेश घलेले गोल गर्दै एनआरटीलाई खेलमा फर्काए । एनआरटीका नविन गुरुङको क्रस च्यासलका राजिव लोप्चाङबाट डिफ्लेक्ट हुँदा दिपेशले बक्सभित्रबाट...

टोलीको प्रर्दशनबाट खुशी छुः गुरुङ

सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङदी क्लबसँग बराबरीमा रोकिएपछि संकटाका प्रशिक्षक विष्णु गुरुङले दुई अंक गुमेपनि टोलीको प्रर्दशनबाट खुशी भएको बता...

रक्षात्मक भुमिकामा प्रभावकारी हुन सकेनौंः तामाङ

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबसँग बराबरी रोकिएपछि मनाङ मर्स्याङदी क्लबका प्रशिक्षक राजेन्द्र तामाङले टोली रक्षात्मक भुमिकामा प्रभावकारी हुन न...

डेम्बेले आफ्नो पोजिशनका विश्व उत्कृष्ट खेलाडी बन्न सक्छन्ः जाभी

यसअघि बार्सिलोनाका अध्यक्ष जोआन लार्पोटाले डेम्बेले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर केलियन एम्बाप्पेभन्दा उत्कृष्ट रहेको...

पहिलो तीन अंकको खोजीमा एनआरटी, लगातार दोस्रो जित हात पार्ने च्यसालको लक्ष्य

पहिलो खेलमा थ्री स्टार क्लबलाई ३-० को नतिजा सुम्पिएपनि दोस्रो खेलमा एपिएफमाथि १-०को जितले राहत मिलेको च्यासल एनआरटीविरुद्ध पनि सुखद नतिजाका साथ जित या...

जित यात्रा निरन्तरताको लक्ष्यमा मनाङ

संकटाका प्रशिक्षक विष्णु गुरुङले टोली स्वभाविक लयमा रहेकाले मनाङविरुद्ध पनि सुखद नतिजा ल्याउनेमा विश्वस्त रहेको बताए । खेल दिउँसो एक बजे त्रिपुरेश्वर...

दुई विमान दुर्घटना, गुमेका चार फुटबल सपुत

यसरी नेपाली फुटबलले महिना दिनको अन्तरमा चार सपुतलाई गुमाएको थियो । यी दुई विमान दुर्घटनाका कारण पूरा नेपाल स्तब्ध भएको थियो । यसको सबैभन्दा बढी क्षति...

कस्ले सुन्ने रेफ्रीका पीडा ?

अन्य काम गरेर फुर्सदको समयमा रेफ्री काम गर्नुपरेको छ । कोही अध्यापन पेसामा छन् । कोही व्यापार गर्छन् । कोही जागिर खान्छन् । अनि फुर्सदको समयमा सोखका ल...

कम छैनन् महिला

नेपालजस्तो पुरुषप्रधान समाज भएको देशमा सबै पेसामा पुरुषको तुलनामा महिलालाई गाह्रो हुने अस्मिता र उनका सहकर्मी रेफ्रीहरूले राम्ररी बुझेका छन् । त्यसैले...

एपिएफ निरिह

हालसम्म खाता खोल्न नसकेको एपिएफ तालिकाको पुछारमा छ ।

कसरी लिग खेलाउने निर्णयमा पुगे रेफ्री ?, के हो रेफ्री विवाद ?

राति अबेर गरी एन्फा र लिग रेफ्रीबीचको विवाद सुल्झिएपछि नेपाली फुटबल एउटा संकटबाट तत्कालका लागि उम्कियो । शुक्रबारका खेलहरु सामान्य तरिकाले सुचारु भए ।

एनएस मुरासँगकाे पराजयले धेरै कुरा सिकायाेः काेन्टे

प्रिमियर लिगमा बिहीबार ब्रेन्टफोडमाथी २–० को जित निकालेको टोटेनहम गत बिहीबार कन्फ्रेन्स लिगमा भने एनएस मुरासँग २–१ पराजित भएको थियो ।

पहिलाे हाफमा थ्री स्टार र फ्रेन्ड्सकाे बराबर

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको पहिलो हाफमा दुवै टोलीले गोलका केही अवसरहरु पाए पनि त्यसको सदुपयोग गर्न सकेनन् ।

पहिलो तीन अंकको खोजीमा एपिएफ

पहिलो खेलको इन्जुरी समयमा सम्हालिन नसम्दा ब्रिगेड ब्वाइज क्लबलाई ३-२ को नतिजा सुम्पिएको एपिएफले दोस्रो खेलमा च्यासललाई १-० को नतिजा सुम्पिएको थियो ।

क्यारिकले छोडे ओल्ड ट्राफोर्ड

तत्कालिन प्रशिक्षक ओले गनर सोल्सायर बर्खास्तगीमा परेपछि सहायक प्रशिक्षक रहेका क्यारिकले अन्तरिम प्रशिक्षकको जिम्मेवारी पाएका थिए ।

एन्फा र रेफ्रीबीचको विवाद मिल्यो, खेल खेलाउने सहमती

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा तथा एएफसीका रेफ्री डिभेलपमेन्ट अफिसर (आरडिओ) भारतीय नागरिक गौतम कौरसँगको असहमतिका कारण बिहीबार दिउसो सात जना फिफा रेफ्...

अध्यक्ष शेर्पासँग असहमति जनाउँदै सात फिफा रेफ्रीले दिए राजीनामा, लिग नखेलाउने चेतावनी

संकटग्रस्त नेपाली फुटबल प्रशासन बिहीबार सात जना फिफा रेफ्रीले जारी लिगका बाँकी खेल नखेलाउने निर्णयसहित राजीनामा दिएपछि थप अप्ठेरोमा परेको छ ।