माघ १८, २०८१ शुक्रबार | २०:३०:४१
काठमाडौंलाई हराउँदै जनकपुर नेपाल कबड्डी लिगको च्याम्पियन एनओसीमा पुलिस, साग तयारीको बैठक प्रभावित क्रिकेट एक्सिलेन्स र न्यु भिजनको जित भारतीय टोलीविरुद्ध पुनरागमन जित निकाल्दै गण्डकी दोस्रो क्वालिफायरमा थाइल्यान्डको विजयी सुरुआत मैत्रीपूर्ण खेलका लागि ४५ खेलाडी बन्द प्रशिक्षणमा विभागीय डर्बीमा रोमाञ्चक जित निकाल्दै पुलिस उपाधि नजिक पेड्री सन् २०३० सम्म बार्सिलोनामै रहने अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा एपिएफ अपराजित रहँदै फाइनलमा काठमाडौंलाई हराउँदै जनकपुर नेपाल कबड्डी लिगको च्याम्पियन एनओसीमा पुलिस, साग तयारीको बैठक प्रभावित क्रिकेट एक्सिलेन्स र न्यु भिजनको जित भारतीय टोलीविरुद्ध पुनरागमन जित निकाल्दै गण्डकी दोस्रो क्वालिफायरमा थाइल्यान्डको विजयी सुरुआत मैत्रीपूर्ण खेलका लागि ४५ खेलाडी बन्द प्रशिक्षणमा विभागीय डर्बीमा रोमाञ्चक जित निकाल्दै पुलिस उपाधि नजिक पेड्री सन् २०३० सम्म बार्सिलोनामै रहने अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा एपिएफ अपराजित रहँदै फाइनलमा

सुनील राजवंशी


सुनील राजवंशीका लेखहरु

खेल संघ निर्वाचनः लोकतन्त्रको नाममा चरम अलोकतान्त्रिक अभियान आश्विन ८, २०८०

खासगरी खेल संघहरुको नेतृत्वमा फेरि पनि पदाधिकारीहरु दोस्रो, तेस्रो, चौथो वा त्योभन्दा बढि पटक निरन्तर रहिरहनका लागि तानाबुना बुन्न व्यस्त छन् । एसियाली खेलकुदको नाममा २९ खेल चीनमा छ । तर कुनै पनि खेलका पदाधिकारीको ध्यान त्यतातिर छैन । आफू कसरी दोहोरिने, तेस्रो, चौथो वा त्योभन्दा बढिऔं पटक नेतृत्वमा टिक्ने भन्ने कसरतमा छन् ।

प्रदर्शन गर्न नसके खेलाडी बाहिरिनुपर्ने, पदाधिकारी चाँही दशकौंसम्म माखो नमारी पदमा बस्न पाउने ? भाद्र ३१, २०८०

फोहोरी र घटिया राजनीतिक अभ्यास भइरहेको देशमा खेल संघका नेतृत्वमा अक्षम व्यक्तिहरू टिकिरहेका छन् । तर, यसको चर्काे मुल्य खेलाडीहरुले चुकाउँदै आइरहेका छन् । भविष्यमा पनि चुकाउने छन् ।