खेलाडी

मैदानमा मन जित्दै दीपा

छैटौ संस्करणको साफ महिला च्याम्पियनसिप नजिकिँदै गर्दा १६ वर्षमात्रै लागेकी दीपा (शाही) प्रशिक्षक थापाको रणनीतिमा ‘फिट’ हुँदै गइन् । ५८ सदस्यीय प्रारम्...

महिला फुटबलमा चमक छर्दै रश्मि

तर, यी कठिनाइका बावजुद खेलाडी जब परिवारको साथ पाउँछन्, यस्ता सबै कठिनाइ सजिलै पन्छाएर सफलतातिर लम्किन सक्छन् । यिनैमध्ये एक हुन्, राष्ट्रिय फुटबल खेला...

बक्सिङका जोसिला ‘क्याप्टेन’

भारतीय सेनाका सेवानिवृत्त सुबेदार मेजर, अनररी क्याप्टेन गुरुङले जागिरे छँदै २०४० सालमा पोखरामा भएको दोस्रो राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका थिए ।

चेस आइएमको लक्ष्यमा विवेक

पहिलो खेलमै उनले सञ्जयलाई हराएदिए । त्यसपछि भित्री मनमा उनलाई जितको स्वाद बस्यो । उनमा यो खेलप्रति लगाव बढिरहेको थियो । दाइसँगको त्यही खेलबाट हौसिएका...

चेसमा मोनालिसाको आरोह-अवरोह

११–१२ वर्षको उमेरदेखि नै चेससँग गहिरो सम्बन्ध बनाएकी मोनालिसाले चेस ‘च्याम्पियन’को ट्याग नै लिएकी छन् । तर, भनिन्छ नि समय सधैं एकनासको हुँदैन, मान्छे...

फुर्सदिला भए इन्द्रमान

नेपाली फुटबलको सर्वोच्च निकायको असार ६ गते सम्पन्न चुनावले पंकजविक्रम नेम्वाङको नयाँ नेतृत्वको चयन गर्यो । निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको पक्षम...

बुवाको पदचापमा ‘नम्बर वान’ कृष्णा

‘हरेक खेलाडीले प्रतियोगिता अगाडि जित्छु नै भनेर तयारी गरेको हुन्छ,’ उनी भन्छिन्, ‘मचाहिँ हरेक पटक सुधार हुँदै जानुपर्छ भन्ने सोचेर खेल्छु । जहिल्यै त्...

जलपरी डुवानाको लक्ष्य ‘ओलम्पिक’

नेपाल पौडी संघद्वारा गत महिना आयोजित १०औं एनएसए कप पौडी च्याम्पियनसिप खेल्न डुवाना नेपाल आएकी थिइन् । अहिले उनी पेरुमा हुने विश्व युथ पौडी च्याम्पियनस...

भलिबलमा कामनाले देखेको सपना

‘इन्ज्युरीको त कुरै नगरौं न...’ त्यो क्षण सम्झिन चाहँदिनन् कामना । ‘एकदमै गाह्रो भयो,’ लामो श्वास तान्दै उनले सुनाइन्, ‘तर.. मैले कोर्टमा फर्किन्छु भन...

बी डिभिजनाबाट सिधै राष्ट्रिय टोलीमा पुग्ने फुटबलर, आयुश

भर्खरै १८ वर्ष पुगेका आयुश ‘बी’ डिभिजन लिगबाट सिधै राष्ट्रिय टोलीमा स्थान बनाएका खेलाडी हुन् । राष्ट्रिय टोलीमा स्थान बनाउँदा आयुश १७ वर्षका मात्र थिए...

नेपाली गोलपोस्ट जगाउँदै दीप

सायद उनले यति चाँडै नेपालको जर्सी लगाएर पोस्ट सम्हाल्ने आस गरेका थिएनन् । कारण स्पष्ट छ, अनुभवी कप्तान किरण चेम्जोङले पोस्टमा परिपक्व उपस्थिति जनाइरहे...

‘ट्रयु जेन्टलम्यान’ नरेन दाइ

उनी नेपाली फुटबलका ‘ट्रयु जेन्टलम्यान’ हुन् । अचेल उनको जीवन आफैंमा खुबै ‘सादगी’ छाएको छ । यस्तोमा झन पो खरो ‘जेन्टलम्यान’ भएका छन् । नत्र उनी खुबै रम...

कोपिलाको भलिबल कर्म

प्रत्येक महिलामा जस्तो कोपिलामा पनि रातो साडीमा सजिएर परिवारसँग हिँड्न मन लाग्थ्यो । अहिले पनि लाग्छ । तर, भलिबलकै कारण व्यक्तिगत जीवनको रेल छुटिसके ज...

डेब्युमै चम्किएकी किशोरी क्रिकेटर

यस्तो अवसर पाउने खेलाडी एकाध मात्र हुन्छन् । असाध्यै विरलैमात्र त्यस्ता खेलाडी भेट्न सकिन्छ, जसले उमेर समूहमा प्रतिस्पर्धा नै नगरी सिनियर राष्ट्रिय टो...

भलिबलबाट टाढिइन् झरना

२०७४ सालदेखि झरनाले न्यु डायमन्ड स्पोर्ट्स क्लबबाट भलिबल खेल्दै आएकी थिइन् । तर, अब भने वैवाहिक सम्बन्धमा गाँसिदै गर्दा उनले भलिबल कोर्टसँगको नाता भने...

‘देशका लागि खेल्ने’ सनिशको सपना

गत वर्षको वैशाखमै भएको पहिलो संस्करणमा एपिएफका युवा रक्षक सनिश श्रेष्ठको नाम पनि थिएन । यसपालि ‘ए’ श्रेणीमा परेका उनी उच्चतम मूल्य ३ लाख ५० हजार रुपैय...

असीमित क्षमताका अनन्त

आधुनिक फुटबलको एउटा परिपक्व र प्रभावकारी रक्षकमा देखिने यस्तै गुन नेपाली राष्ट्रिय टोलीका स्टार अनन्त तामाङमा भेटिन्छ । नेपालका अभिन्न अंग अनन्तले यसै...

पिपल्स च्वाइस अवार्ड जित्दा खुसी एलिना

नविता विजेता बनिरहिन् । एलिनाको एउटा सपना छ नेपाल च्याम्पिन बन्ने र नविताको कीर्तिमान तोड्ने । राष्ट्रिय प्रतियोगितामा पछि परे पनि उनले नविताको एउटा...

टेबलटेनिसका सफल शिवसुन्दर

सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई रजत पदक दिलाउनु शिवसुन्दरको सबैभन्दा ठूलो उपलब्धि हो । त्यसअघि उनले १० देखि १२औं...

डाक्टर बन्ने सपना बोकेकी फेन्सर

डाक्टर बन्ने सपना पूरा गर्न विद्यार्थीसँग पढाइमा एकोहोरिनुको विकल्प हुँदैन । ध्यान अन्यत्र मोड्ने कुनै छुट हुँदैन । तर केही यस्ता विलक्षण विद्यार्थी प...

सानदार सुनील

त्यसैले सुनील यसपालि केही राम्रो गरेर देखाउन चाहन्थे । यसैबीच मछिन्द्र फुटबल क्लबले सुनीलमाथि नजर लगायो । लिगभन्दा एक महिनाअघि माल्दिभ्समा सम्पन्न १३...

विशालको अद्वितीय यात्रा

पूरा लिगमा मछिन्द्रले जम्माजम्मी दुई गोल खाएको थियो । त्यसमध्ये पहिलो गोल पहिलो खेलमै थियो । त्यो पनि एनआरटीसँग । दोस्रो गोल अन्तिम खेलमा थियो, त्यो ए...

बास्केटबलकी अनमोल अनुशा

भलिबल र बास्केटबलमा मज्जासँग भन्न सकिन्छ, यहाँ कोर्टमा महिलाको प्रतिस्पर्धा पुरुषभन्दा पछाडि छैन । तर मिहिनेत गर्ने बेला कुनै विभेद नभए पनि अवसर पाउने...

रोनाल्डिन्होलाई आइडल मान्ने फुटबलर रञ्जित

रञ्जित टोल-छिमेकमा हुने फुटबल प्रतियोगिताहरू हेर्न गइरहन्थे । रोनाल्डिन्होको खेलबाट प्रभावित भएपछि उनले भित्री मनबाटै फुटबल खेलाडी बन्ने सोच पालेका थि...

फरक भूमिकाबाट फर्कंदै राजेश

पचास दशकको उत्तराद्र्ध र ६० को दशकको पूर्वार्द्ध नेपाली फुटबलको सर्वकालीन महारथी मनाङका लागि स्वर्णिमकाल थियो । त्यो स्वर्णिम कालका नायकहरूको स्मरण गर...

तेजिलो करिअरतिर राजन

फिफा डे ब्रेकका कारण नवौं खेलको समाप्तिपछि अखिल नेपाल फुटबल संघ (एन्फा) बाट अनुमति दिएका मोसफलका प्रतियोगिता हुने तालिका थियो । कोभिड–१९ संक्रमण महामा...

मातृत्वको मिठासमा नविता

नविताले आफू गर्भवती भएको आठ महिनासम्म पनि प्रशिक्षण गराइरहेकी थिइन् । छोरा ६ महिनाको हुँदा उनी प्रशिक्षणमा फर्किसकेकी थिइन् । तर, खेल्न नसकेपछि आराममा...

सहाराका ‘अजित’

नेपाली राष्ट्रिय टोलीको जर्सी लगाइसकेका नेपाल पुलिस क्लबका रक्षक अजित भण्डारी पनि छुच्चो मुखकै कारण धेरैको आँखी बनेका छन् ।

‘बेन्च हिटर’ आशिषको कथा

कान्छो सुरक्षा निकाय खेलकुदका अन्य विधामा जस्तो पुरुष फुटबलमा आक्रामक रूपमा प्रस्तुत नहुँदा टोली प्रत्येक लिगमा रेलिगेसन दाबेदारमा सिजन सुरु गर्न अभिश...

मनाङसँगको गोलपोस्ट साइनो

भनिन्छ एकाध कुरा भाग्यमा निर्भर रहन्छ । मनाङ मर्स्याङ्दी क्लबका पूर्व गोलकिपर विनोद डंगोल पनि त्यस्तै पात्रमध्ये एक उदाहरण हुन् । एक समय उनी मनाङको गो...

पहिलो अवसरमै सफल शान्ती

खेलको कठिन अवस्थामा पुगिसकेको नेपाली टोलीलाई उत्कृष्ट पुनरागमन गराउँदै विजयी सुरुआत दिलाउन यसैपाली मात्रै राष्ट्रिय टोली स्थान बनाएकी शान्ती थारूको प्...

घट्दो बास्केटबल क्रेज, अनि सदिनाको चर्चा

खेल सुस्ताउँदै जाँदा पनि बास्केटबल खेलाडी सदिना श्रेष्ठ भने चर्चामा छिन् । उनी चर्चामा हुनुका कारण विविध होलान् । तर, उनी सधैं चर्चामै हुन्छिन् । जसको...

चोट, संघर्ष, सफलता र सुमन

हो, गौरवशाली राष्ट्रिय फुटबल टोलीको हिस्सा बन्न भ्याइसक्दा फरवार्ड सुमन लामासँग करियर सुरु गर्दाका केही यस्तै स्मरण छन् । तर यी त सबै स्मरण हुन् । अती...

अन्ततः ‘अनन्त’ फेरिए

पुलिस फुटबलका लागि त उनी पक्कापक्की ‘लेजेन्ड’ नै हुन् । जसरी खेलाडीबाट उनको भूमिका फेरिएर प्रशिक्षक भएको छ । त्यसरी नै उनी आफैं पनि फेरिएका छन् । ठ्या...

‘इख’ले बनेका फुटबलर

ट्र्याकसुट लगाउन नपाएको ईर्श्याबाट सुरु भएको अञ्जनको फुटबल यात्रा आज देशले गौरव गर्ने अवस्थामा पुगेको छ । स्वयं अञ्जनमा पनि आफूप्रति गर्व छ, तर दाजुप्...

वीरेन्द्र सिल्ड र तेक्वान्दो क्विन संगीना

संगीनाबाट सुरु भएको छनोट चरण पार गरेर ओलम्पिक खेल्ने नेपाली खेलाडीको यात्रा दीपकसम्म पुगेपछि अरूले त्यसलाई निरन्तरता दिन सकेका छैनन् ।

सुपर ‘स्ट्राइकर’ भरतः राष्ट्रिय टोलीबाट ‘फर्स्ट टच’मा गोल

नेपाली फुटबलको इतिहासमा ह्याट्रिक अन्तर्राष्ट्रिय ह्याट्रिक गर्ने उनी चौथो स्ट्राइकर हुन् । उनीअघि गणेश थापा, नरेश जोशी र निराजन रायामाझीले मात्र यस्त...

‘निर्विवाद’ रेफ्री लव

निर्विवादको अर्थ उनले खेलाडीलाई देखाएका कार्डले रेफ्री र खेलाडीबीच द्वन्द्व सिर्जना गरेन । स्पष्ट भन्नुपर्दा उनमा सधैं सही समयमा सही निर्णय लिनसक्ने ग...

असमानता, अभाव अनि अनुपम अनु

पुरुष फुटबलले यसरी प्रतिस्पर्धा र तामझामबीच उल्लास मनाइरहँदा यही सुन्दर खेलको अर्को पाटो भने निरीह र निरस छ । हो, लैंगिक समानताका नारा चर्को रूपमा उठा...