अञ्जनले फुटबल भएकै कारण विदेश पुगेको आफ्ना साथी विमलघर्ती मगर स्वदेश फर्किएको जानकारी गराए । ‘मेरो साथी विमल नै फुटबल खेल्न भनेर फर्किएको हो । लिग भएको अवस्थामा अन्य खेलाडी पनि फर्कनेछन् ।’
गत कार्तिकमा सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा नेपाल पुनः उपविजेता भएपछि तामाङले जिम्मेवारीमा नरहने घोषणा गरेका थिए ।
खेलकुद विकास नियमावली २०७९ को दफा २८ मा अन्तर्राष्ट्रिय महासंघ (आइएफ)का आधिकारिक विश्व च्याम्पियनसिपको सामूहिक प्रतिस्पर्धातर्फ स्वर्ण पदक जिते ५२ लाख तथा रजत पदक जिते ४५ लाख रुपैयाँ प्राप्त गर्ने उल्लेख छ । जसअनुसार नेपाली खो खो महिला र पुरुष दुवै टोलीले ४५ लाख रुपैयाँ पक्का गरिसकेका छन्।
नेपालले पहिलो पटक आइसिसी महिला यु-१९ विश्वकप खेल्दैछ ।
नेपालका लागि भने यो प्रतियोगिताको अर्थ निक्कै महत्वपूर्ण छ । किनकी पहिलो पटक नेपाली किशोरीहरु यो प्रतियोगिताका लागि छानिएका छन् । प्रतियोगिता खेल्नका लागि पुजा महतोको कप्तानीमा रहेको नेपाली टोली मलेसिया पुगिसकेको छ ।
नेपाल पहिलो पटक आइसिसी महिला यु-१९ विश्वकप खेल्दैछ ।
एपिएलको पहिलो संस्करणमा हालसम्म २३ खेल सकिँदा ६ पटक मात्रै टस जित्ने टोलीले पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।
प्रतियोगितामा नेपालले तीन खेल खेल्दा दुई हार र एक जितको नतिजा निकाल्यो ।
खेलाडी डटकमले पनि एनपिएलमा चम्कन सक्ने आठ खेलाडीको सूची तयार पारेको छ । यहाँ कुनै पनि टोलीका मार्की खेलाडी समावेश गरिएको छैन ।
भारत, इङ्ल्यान्ड, वेस्ट इन्डिज, पाकिस्तान जस्ता टेस्ट तथा अमेरिका, क्यानडा, ओमन, नेदरल्यान्ड्स, हङकङ, यूएई जस्ता एसोसिएट राष्ट्रका खेलाडी एनपिएल खेल्न आउने भएका छन् ।
एनपिएलअघि नेपालमा पुरुषको चार र महिलाको एक गरि पाँच फ्रेन्चाइज लिग सम्पन्न भइसकेका छन् ।
एन्फाले साफ महिला च्याम्पियनसिपको फाइनलको टिकट आफैंले बिक्री गरेको थियो ।
कप्तान रोहित पौडेल भन्छन्, ट्वान्टी-२० मा केन्द्रित हुँदा एकदिवसीयमा समस्या देखियो ।
पछिल्लो समय साउदी अरेबिया आफूलाई विश्व खेलकुदको ‘हब’ बनाउने अभियानमा छ ।
नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा पाँच फ्रेन्चाइज टोलीले विदेशीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएका छन् ।
नेपालले घरेलु मैदानमा भएको पहिलो शृंखलामा नेदरल्यान्ड्सविरुद्ध एउटा मात्र जित निकालेको थियो । एक खेल विना नतिजा टुंगिँदा ४ हारको नतिजा बेहोरेको छ । क्यानाडा शृंखलामा ओमानविरुद्धको खेल वर्षाका कारण हुन सकेको थिएन ।
कार्तिक १४ सम्म हुने प्रतियोगितामा सातै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिनेछन् ।
लिग चरणमा कर्णालीले शतप्रतिश जित निकाल्दा ललितपुरले दुई खेलमा पराजय ब्यहोरेको थियो ।
अघिल्लो संस्करणमा अन्त्यतिर उत्कृष्ट प्रदर्शन गर्दै मुस्किलले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको नेपाल अहिले खराब लयबाट गुज्रिइरहेको छ । सुरुआती २ शृंखलामा ८ खेल खेल्दा नेपालले मात्र १ जित निकालेको छ ।
आरसिटीको.स्थापना वि.सं १९८९ मा भएको हो । अहिले क्लब ९१ वर्ष पुरानो भइसक्यो । यो अवधिमा आरसिटीले कति उपाधि जित्यो त ? यस्को उत्तर खोज्न खेलप्रेमीले केही दुःख गर्नु पर्दैन, संग्राहलय धाए पुग्छ ।
पलेशा गोबर्धन छनोट पार गरी ओलम्पिक पुग्ने पहिलो नेपाली पारा खेलाडी हुन् । यसपाली पारा ओलम्पिकमा उनीसँगै तेक्वान्दकै भरतसिंह महता तथा पौडीका भीमबहादुर कुमालले नेपालको प्रतिनिधित्व गर्नेछन् ।