पुस ५, २०८२ आइतबार | ००:२१:२८
धनगढीमा यु-१६ फुटबल हुने, विजेतालाई नगद २ लाख एपिएफलाई हराउँदै इस्ट बङ्गाल साफ महिला क्लब च्याम्पियनसिपको च्याम्पियन साफ महिला क्लब च्याम्पियनसिप फाइनलः इस्ट बङ्गालविरुद्ध पहिलो हाफमा एपिएफ दुई गोलले पछाडि लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्चबिच सम्झौता अञ्जिलाको कप्तानीमा सेथुको सानदार सुरुआत सावित्राको अस्ट्रेलियन ‘ए’ लिगमा पहिलो गोल गोल्डेन गर्लबाट ‘रेकर्ड होल्डर’ बनिरहेकी धाविका एपिएफलाई इतिहास रच्ने अवसर लुम्बिनीको जितको दर्शन, सुदूरपश्चिमको हारको संयोग युद्धमा बाँचिरहेका युक्रेनी फुटबल र शाख्तर धनगढीमा यु-१६ फुटबल हुने, विजेतालाई नगद २ लाख एपिएफलाई हराउँदै इस्ट बङ्गाल साफ महिला क्लब च्याम्पियनसिपको च्याम्पियन साफ महिला क्लब च्याम्पियनसिप फाइनलः इस्ट बङ्गालविरुद्ध पहिलो हाफमा एपिएफ दुई गोलले पछाडि लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्चबिच सम्झौता अञ्जिलाको कप्तानीमा सेथुको सानदार सुरुआत सावित्राको अस्ट्रेलियन ‘ए’ लिगमा पहिलो गोल गोल्डेन गर्लबाट ‘रेकर्ड होल्डर’ बनिरहेकी धाविका एपिएफलाई इतिहास रच्ने अवसर लुम्बिनीको जितको दर्शन, सुदूरपश्चिमको हारको संयोग युद्धमा बाँचिरहेका युक्रेनी फुटबल र शाख्तर

युएईविरुद्ध हारको बदला लिने लक्ष्यमा नेपाल

काठमाडौं । नेपालले आइसीसी विश्वकप लिग-२ मा आफ्नो खराब लयलाई जारी संयुक्त अरब इमिरेट्स (युएई) र अमेरिकासँगको आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसीय शृंखालमा पनि कायम राखेको छ ।

युएईमा जारी शृंखालमा नेपालले अघिल्ला तीन खेल गुमाएको छ । समग्रमा भने १९ खेल खेलको नेपाल १२ हार र पाँच जितकासाथ १२ अंक जोडेर सातौं स्थानमा छ । दुई खेल भने विना नतिजा टुंगिएको थियो ।

खराब लयकाबीच नेपालले बुधबार शृंखलाको अन्तिम खेलमा युएईको सामना गर्दैछ । जारी लिगमा नेपालभन्दा पछि रहेको टोली युएई मात्रै हो ।

खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । युएईको सामना गर्दा नेपाल अघिल्लो खेलमा बेहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ ।

पहिलो खेलमा नेपाल पाँच विकेटले पराजित भएको थियो । यस्तै नेपालले जारी शृंखलामा जित निकाल्न सकेको छैन । टोली अमेरिकासँगको दुवै खेलमा पनि पराजित भएको थियो । 
नेपाल रोहितकुमार पौडेल तथा युएई राहुल चोपराको कप्तानीमा मैदान उत्रिँदैछन्  ।

यता खराब लयमा रहेको युएईले पनि जारी शृंखलामा निकालेको एकमात्र जित नेपालविरुद्ध नै निकालेको थियो । युएईले पनि अमेरिकासँगका दुवै खेल गुमाएको थियो ।

युएई १९ खेलबाट १५ हार र चार जितको नतिजासहित आठ अंक जोडेर अन्तिम स्थानमा छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएईबीच १६ खेल भएका छन् । जसमा नेपाल ९ र युएई सात खेलमा विजयी भएका छन् । यसबाट पनि थहा हुन्छ दुवै टोलीबीच खासै अन्तर छैन ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानको इतिहासलाई हेर्न हो भने युएई नेपालमाथि हाबी देखिएको छ । यो मैदानमा यी दुईबीच हालसम्म पाँच खेल हुँदा युएईले चार र नेपालले एक खेल आफ्नो पक्षमा पारेका छन् ।


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I