रोयल अघिल्ला दुवै संस्करणको विजेता हो ।
- रोयलको विजयी सुरुआत
- उपकप्तानको जिम्मेवारी रोहितलाई
- हामीले जित्न बिर्सिसक्यौंः कप्तान रुविना
- एन्फा चुनावः भोली उम्मेदवारी दिने तयारीमा अध्यक्ष शेर्पा
- शृंखला क्लिनस्विप गर्ने लक्ष्यमा छौंः युगान्डा कप्तान अवेको
- यु-२० साफको तालिका सार्वजनिक
- महानगरले पैसा नदिँदा राष्ट्रिय महिला लिग अनिश्चित!
- नेपालको मैदानमा दुई खेल अगावै युगान्डाले जित्यो शृंखला
- वर्षाका कारण रोकिएको नेपाल र युगान्डाबीचको खेल पुनः सूचारु
- युगान्डा र नेपालबीचको खेल वर्षा कारण रोकियो
बास्केटबल
दुवैले समान पाँच हजार रुपैयाँ पुरस्कार पाए ।
सेमिफाइनलमा जेभियरको भेट आयोजक क्वेस्टसँग हुने छ । अर्को सेमिफाइनल गोल्डेनगेट र नाथमबीच हुने छ ।
ग्वार्कोस्थित घरेलु कोर्टमा क्वेस्टले मल्पीलाई ४२–२६ ले पराजित गर्यो । क्वेस्टका ग्याल्साङ लामाले १६ अंक जोडे ।
प्रतियोगितामा पुरुषतर्फ ९ र महिलामा ५ टिमको सहभागिता रहने क्वेस्टका निर्देशक कोलिनकिरण श्रेष्ठले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पुरुष...
बास्केटबलको थ्री बाइ थ्री बाइमा प्रतिक्षा मगर, श्रेया खड्का, गरिशा सिलवाल, विनामणि योञ्जन, एरिका श्रेष्ठ, अमिशा घले, छिरिङ छोकी शेर्पा र मिना गुरुङ पह...
दुई महिना चल्ने प्रतियोगिताको दुवै विधाका प्लेअफ चरणका खेलहरु असार ३२ गतेदेखि सुरु हुने र फाइनल खेल साउन सात गते हुनेछ ।
बुद्ध एकेडमीका विशाल लामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । गोकर्णेश्वर नगरपालिका वडा नं ५ स्थित त्रिकोण पब्लिक स्कुलमा भएको प्रतियोगितामा बुद्ध एकेडम...
आवश्यक प्रशिक्षणविना नै भारत पुगेको टोलीबाट नतिजा राम्रो नआए पनि प्रतीक्षाका लागि फरक अनुभव बटुल्न त्यो महत्त्वपूर्ण अवसर बन्यो । भारत भ्रमणबाट फर्केप...
शेर्पा नेतृत्वमा थिए । बास्केटबल खेल पनि चलायमान थियो । राष्ट्रिय प्रतियोगिताहरू नियमित रूपमा हुन्थे । स्कुल, कलेज र क्लबस्तरीय गतिविधिको पनि राम्रै घ...
बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा सम्पन्न प्रतियोगितामा पुलिसलाई जित दिलाउन अनुसाले र आर्मीलाई उपाधि दिलाउन विनोद...
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार सम्पन्न खेलमा आर्मीले टाइम्स कलेजमाथि ९०–५८ स्कोरले हरायो ।
पुलिसको जितमा अनुसाले सर्वाधिक १९ स्कोरको योगदान गरिन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा आर्मीले रोयल बास्केटबल एकेडेमीलाई ८२–७३ ले पराजित गर्यो ।
गोल्डेनगेटको जितमा विक्रम दंगोलले सर्वाधिक २३ स्कोर गरे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा सम्पन्न खेलमा पुलिसले रुपन्देहीमाथि ५०–३३ को स्कोरमा जित निकाल्यो ।
टाइम्सले कास्कीलाई ११३–६१ स्कोरको फराकिलो अन्तरमा हरायो ।
पाँच टिम सहभागी महिलाको राउन्ड रोविन लिगमा शतप्रतिशत जित निकाल्दै विजेताका रुपमा रोयल फाइनलमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा टाइम्सले जित निकाल्दा टाेलीका सदिस प्रधानले सर्वाधिक २९ स्कोर गरे ।
आइतबार पूरा समय विपक्षीमाथि हावी रहेकाे ललितपुरले ७९–२७ को फराकिलो जित हासिल गर्यो ।
पुरुषतर्फको समूह चरणको पहिलो खेलमा कास्कीले बिएमकेलाई ९४–९२ को स्कोरमा पराजित गर्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा एचआइकेले बीएमकेलाई ७५–६८ को स्कोरले हरायो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा क्याम्पियनका मनिसले १३ अंकको योगदान गरेका थिए ।
समूह ‘बी’ को लिग खेलमा आर्मीले शंकरदेव क्याम्पसलाई ११३–५६ ले पराजित गर्यो ।
नेपाल बास्केटबल संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुषमा टाइम्स बास्केटबल र गोल्डेनगेटले जित निकाले ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा कीर्तिपुरले बीएमकेलाई ९५–६९ ले पराजित गर्यो ।
बिहीबार आयोजकका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले प्रतियोगितामा पुरुषतर्फ १४ टिम तथा महिलामा पाँच टिमको सहभागिता रहने जानकारी दिए ।
आयाेजकका अनुसार लिगमा विभिन्न जिल्लाका ८ टोलीको सहभागिता रहने छ ।
जेभियरले फाइनलमा आयोजक भ्याली पब्लिकलाई ५५-३७ ले पराजित गर्यो । जेभियरका सम्राट भूमिले १६ स्कोर गरेका थिए । प्रतियोगितामा जेभियरका सम्पन्न गुरुङ ‘मोस्...
कपनको भंगालस्थित घरेलु कोर्टमा भएको रोमाञ्चक सेमिफाइनलमा भ्याली पब्लिकले साइपाललाई ४९-४६ ले पराजित गर्यो । भ्याली पब्लिकको जितमा साजन गुरुङ र सक्रिय अ...
राष्ट्रिय र उमेरसमूहका राष्ट्रिय खेलाडीको बाहुल्य रहेको टाइम्सकाे जितमा मनीष केसीले २० स्कोर गरे । प्रतियोगिताको ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भएका मन...
सेमिफाइनलमा जेभियर ट्रिनिटीविरुद्ध मैदान उत्रदा साइपालले आयोजक भ्याली पब्लिकको सामना गर्नेछ ।
फाइनलको टिकट काट्ने क्रममा टाइम्सले गोड्सलाई ७३–४८ ले पराजित गर्यो ।
भ्याली पब्लिकले अक्सब्रिज इन्टरनेसनल कलेजलाई ४४–३८ ले पराजित गर्यो ।
सेमिफाइनलको टिकट काट्नेक्रममा टाइम्सले कीर्तिपुरलाई ७६–५३ ले पराजित गर्यो ।
मंगलबार सम्पन्न खेलमा टाइम्सले गोल्डेनगेटलाई ८४–६० ले र रोयलले क्याम्पियनलाई ६५–४४ को जित दर्ता गर्यो ।
चण्डोलस्थित विशाल मिलन केन्द्र (बिएमके) को कोर्टमा टाइम्सले बिएमकेको चुनौती ९५–७४ पाखा लगायो । टाइम्सको जितमा मनीष केसीले २६ स्कोर गरे ।
शिव सेना नेपाल, ललितपुरद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा रवि पौडेलको १३ अंकप्रेरित रोयलले गोड्सलाई ५८-३३ ले हरायो ।
शिव सेना नेपालका अध्यक्ष रविन्द्र अवालेका अनुसार प्रतियोगिता बिहीबारदेखि हुने तालिका रहे पनि प्राविधिक कारणले तीन दिन ढिलो गरि सुरु हुन लागेको हो ।
प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।