काठमाडौं । पाकिस्तान सुपर लिग(पिएसएल) मा डिफेन्डिङ च्याम्पियन लाहोर कलन्दर्स लगातार दोस्रो जितको खोजिमा कराँची किंग्ससँग खेल्दैछ ।
लाहोरमा बेलुका ७ः४५ मा हुने लिगको छैठौं खेलमा लाहोर र कराँची भिड्दै छन् । कराँची र लाहोरको यो दोस्रो खेल हो । पहिलो खेलमा दुवै टोली विजयी भएका थिए । लाहोरले पहिलो खेलमा नवप्रवेशी हैदराबाद किंग्सम्यानलाई पराजित गरेको थियो ।
कराँचीले भने क्वेटा ग्लाडियटर्सलाई पहिलो खेलमा पराजित गरेको थियो । आइतबार कै अर्को खेलमा क्वेटार हैदराबाद खेलिरहेका छन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
