चैत्र १५, २०८२ आइतबार | १२:४३:४१
पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने

लाओस उडेको भोलीपल्ट टिम घोषणा

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत लाओसविरुद्धको दोस्रो लेगका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ ।

लाओससँगको खेलका लागि शनिबार त्यसतर्फ उडेको नेपाली टिमको अन्तिम नामावली भने आज मात्र सार्वजनिक भएको हो ।

अखिल नेपाल फुटबल संघ(एन्फा) ले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

अन्तिम नेपाली टोली

अभिषेक लिम्बु, आदित्य शाक्य, अनन्त तामाङ, आयुष घलान, बिमल पाण्डे, विशाल सुनार, दिपेश गुरुङ, गिलेस्पे जङ्ग कार्की, किरण कुमार लिम्बू, कृतिश रत्न छुन्जु, मणि कुमार लामा, मनिष डाँगी, मिलन राई, पेम्बा दोर्जे लामा, रोहन कार्की, रोहित चन्द, रोमन भुजेल, सनिष श्रेष्ठ, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, योगेश धिमाल, योगेश गुरुङ, युवराज खड्काMay be an image of football, soccer and text that says 'FINAL FINALSQUAD SQUAD AFC ASIAN CUP QUALI QUALIFIERS IERS MATCH VS LAOS ABHISI IEK LIMBU ADITYA SHAKYA RAI ANANTA TAMANG PEMBA DORJE LAMA AYUSH GHALAN ROHAN KARKI BIMAL BIMALPANDAY PANDAY ROHIT CHAND ROMAN BHUJEL BISHAL SUNAR (GK) DIPESH GURUNG GILLESPYE JUNG KARKI KIRAN KUMAR LIMBU (GK) (C) KRITISH RATNA CHHUNJU SANISH SHRESTHA SUMAN SHRESTHA SUMIT SHRESTHA YOGESH DHIMAL (GK) YOGESH GURUNG YUBRAJ HKA MANI KUMAR LAMA MANISH DANGI HEAD COACH: GUGLIERMO ARENA THE-ANFA.COM HE-Ar'


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो