चैत्र १५, २०८२ आइतबार | २२:११:०६
कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज

चेन्नईलाई अर्को ठूलो झट्का

काठमाडौं । चेन्नई सुपर किंग्सलाई इण्डियन प्रिमियर लिग(आइपिएल) सुरु गर्नु अघि अर्को झट्का लागेको छ । आइपिएलको सर्वाधिक सफल मध्येको एक टोली चेन्नईका स्टार ब्याटर डेवाल्ड ब्रेभिसले टोलीको यस सिजनको पहिलो खेल गुमाउने भएका छन् ।

चेन्नईले पहिलो खेलमा आइतबार गुवाहाटीमा राजस्थान रोयल्सविरुद्ध खेल्ने छ । खेलको अघिल्लो दिन चेन्नईका मुख्य प्रशिक्षक स्टीफन फ्लेमिङले यो घटनाको पुष्टि गरे।

ब्रेभिसको अनुपस्थितिले चेन्नईलाई अझ कमजोर बनाउनेछ । चेन्नइले यसअघि नै तीव्र गतिका बलर नाथन एलिसलाई चोटका कारण पूरा सिजनका लागि गुमाइसकेको छ । चेन्नईका पुर्व कप्तान महेन्द्रसिंह धोनीले पनि चोटका कारण पहिलो दुई हप्ताका खेलहरु गुमाउने सम्भावना छ ।

केवल चार जितका साथ चेन्नई २०२५ को आइपिएलमा तालिकाको पुछारमा रहेको थियो । 
बायाँ हाते तीव्रगतिका बलर गुर्जपनीत सिंहलाई चोट लागेपछि ब्रेभिस अघिल्लो सिजनमा प्रतिस्थापन खेलाडीको रूपमा चेन्नईको टिममा सामेल भएका थिए ।  


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो